बालुवाटार बैठकको निर्णय : सत्ता गठबन्धनलाई निरन्तरता दिने
मकवानपुर । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । ‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ’, एक...
१६५ स्थानको अन्तिम नतिजा सार्वजनिक(सूचीसहित)
मकवानपुर । यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको १६५ स्थानकै अन्तिम मत परिणाम सार्वजनिक भएको छ । दोलखाको अन्तिम मत परिणाम आएसँगै १६५ प्रतिनिधि सभा सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । प्रत्यक्षतर्फको अन्तिम...
प्रतिनिधिसभातर्फ १६५ क्षेत्रकै अन्तिम मतपरिणाम सार्वजनिक
मकवानपुर । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाली कांग्रेस ५७ क्षेत्रमा जित निकाल्दै सबैभन्दा ठूलो दल बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ४४ सिटसहित दोस्रो स्थानमा रहेको...
दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी
मकवानपुर । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्नुभएको हो । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरी विजयी...
कांग्रेसबाट ५७ जना प्रतिनिधि सभामा निर्वाचित
मकवानपुर । मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट ५७ जना प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । १६५ निर्वाचनमध्ये ९१ मा उम्मेदवारी दिएको कांग्रेसले ६२ प्रतिशत नतिजा निकालेको छ । पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा होमिएको...
दोलखामा एमालेका शिवाकोटी अगाडि
मकवानपुर । दोलखामा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत हाल मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्म ७८ हजार ९७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले आफ्नो...
आज सत्ता गठबन्धनको बैठक बस्दै
निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् । उक्त बैठकमा प्रतिनिधि...
बाजुरामा कांग्रेसका पाण्डे १२ मतान्तरले अगाडि
मकवानपुर । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । पाण्डेले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापालाई १२ मतले पछाडी पार्दै अग्रता कायमै राखेका हुन् । पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्दा थापाले ३ हजार ९९४...
स्याङ्जा २ (क) बाट कांग्रेसका अर्याल निर्वाचित
मकवानपुर । स्याङ्जा निर्वाचन क्षेत्र नम्वर २ (क) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मी पारजित गर्दै प्रदेश सभा सस्दयमा निर्वाचित भएका हुन् । अर्यालले रेग्मीलाई...
स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता कायमै
मकवानपुर । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मतसहित अग्रता कायमै राखेका हुन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले ९ हजार ५०१ मत प्राप्त...









