स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता कायमै

बकैया दर्पण संवाददाता
१६ मंसिर २०७९, शुक्रबार ०८:५९

मकवानपुर । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मतसहित अग्रता कायमै राखेका हुन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले ९ हजार ५०१ मत प्राप्त गरेकी हुन् । उनीहरुबीच २ हजार ४१८ को मतान्तर देखिएको छ ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार १९२ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*