१६५ स्थानको अन्तिम नतिजा सार्वजनिक(सूचीसहित)

बकैया दर्पण संवाददाता
१९ मंसिर २०७९, सोमबार ११:५५

मकवानपुर । यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको १६५ स्थानकै अन्तिम मत परिणाम सार्वजनिक भएको छ । दोलखाको अन्तिम मत परिणाम आएसँगै १६५ प्रतिनिधि सभा सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ । त्यस्तै नेकपा (एमाले) ले ४४ स्थानमा विजयी हुँदै दोस्रो स्थानमा रहेको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७/७ सिटमा विजयी भएका छन् । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एक/एक स्थानमा विजयी हासिल गरेका छन् । त्यस्तै ५ ठाउँमा भने स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

कांग्रेसबाट विजयी उम्मेदवार :

प्रदेश-१

१. विश्व प्रकाश शर्मा – झापा क्षेत्र नं १
२. दिपक खड्का – संखुवासभा
३. सिता गुरुङ – तेह्रथुम
४. डिग बहादुर लिम्बु – मोरङ क्षेत्र नं १
५. सुनिल कुमार शर्मा – मोरङ क्षेत्र नं ३
६. डा. शेखर कोइराला – मोरङ क्षेत्र नं ६
७. ज्ञानेन्द्र बहादुर कार्की – सुनसरी क्षेत्र नं ४
८. रामहरि खतिवडा – ओखलढुंगा
९. डा. नारायण खड्का – उदयपुर क्षेत्र नं १

मधेश प्रदेश

१०. दिनेश कुमार यादव – सप्तरी क्षेत्र नं ३
११. तेजु लाल चौधरी – सप्तरी क्षेत्र नं ४
१२. राम कृष्ण यादव – धनुषा क्षेत्र नं २
१३. महेन्‍द्र कुमार राय – महोत्तरी क्षेत्र नं ४
१४. देवप्रसाद तिमलसेना – रौतहट क्षेत्र नं ४
१५. अजय कुमार चौरसिया – पर्सा क्षेत्र नं २
१६. रमेश रिजाल – पर्सा क्षेत्र नं ४

बागमती प्रदेश

१७. पूर्णबहादुर तमाङ्ग (कान्छाराम) – रामेछाप
१८. श्‍याम कुमार घिमिरे – सिन्धुली क्षेत्र नं १
१९. मोहन आचार्य – रसुवा
२०. रामनाथ अधिकारी – धादिङ क्षेत्र नं २
२१‍ अर्जुन नरसिंह के.सी.– नुवाकोट क्षेत्र नं २
२२. प्रकाशमान सिंह – काठमाडौं क्षेत्र नं १
२३. सन्तोष चालिसे – काठमाडौं क्षेत्र नं ३
२४. गगन कुमार थापा – काठमाडौं क्षेत्र नं ४
२५. प्रदीप पौडेल – काठमाडौं क्षेत्र नं ५
२६. राजेन्द्र कुमार के.सी. – काठमाडौं क्षेत्र नं १०
२७. दुर्लभ थापा क्षेत्री – भक्तपुर क्षेत्र नं २
२८. उदय शम्शेर ज.ब.राणा – ललितपुर क्षेत्र नं १
२९. मोहन बहादुर बस्नेत – सिन्धुपाल्चोक क्षेत्र नं २

गण्डकी प्रदेश

३०. राजेन्द्र बजगाई – गोरखा क्षेत्र नं १
३१. टेक बहादुर गुरुङ – मनाङ
३२. रामचन्द्र पौडेल – तनहुँ क्षेत्र नं १
३३. शंकर भण्डारी – तनहुँ क्षेत्र नं २
३४. राजु थापा – स्याङ्जा क्षेत्र नं १
३५. धनराज गुरुङ्ग – स्याङ्जा क्षेत्र नं २
३६. डा. शशांक कोइराला – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १
३७. विष्णु कुमार कार्की – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं २
३८. योगेश गौचन थकाली – मुस्तांग
३९. खम बहादुर गर्बुजा – म्याग्दी

लुम्बिनी प्रदेश

४०. चन्द्रकान्त भण्डारी – गुल्मी क्षेत्र नं १
४१. सुरेन्द्र राज आचार्य – कपिलवस्तु क्षेत्र नं २
४२. दिपक गिरी – दाङ क्षेत्र नं ३
४३. किशोर सिंह राठोर – बाँके क्षेत्र नं ३
४४. सञ्जय कुमार गौतम – बर्दिया क्षेत्र नं १
४५. विनोद कुमार चौधरी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १

कर्णाली प्रदेश

४६. ऐन बहादुर शाही ठकुरी – मुगु
४७. दिक्पाल कुमार शाहि – दैलेख क्षेत्र नं २
४८. पूर्ण बहादुर खड्का – सुर्खेत क्षेत्र नं १
४९. हृदयराम थानी – सुर्खेत क्षेत्र नं २

सुदूरपश्चिम प्रदेश

५०. पुष्पबहादुर शाह – अछाम क्षेत्र नं २
५१. वीरबहादुर बलायर – कैलाली क्षेत्र नं ४
५२. डिल्ली राज पन्त – कैलाली क्षेत्र नं ५
५३. दिलेन्द्रप्रसाद बडू – दार्चुला
५४. बद्रीप्रसाद पाण्डे – बाजुरा
५५.. शेरबहादुर देउवा – डडेलधुरा
५६. नारायण प्रकाश साउद – कन्चनपुर क्षेत्र नं २
५७. रमेश लेखक – कन्चनपुर क्षेत्र नं ३

एमालेबाट विजयी उम्मेदवार :

प्रदेश-१

१. योगेश कुमार भट्टराई – ताप्लेजुङ
२. बसन्त कुमार नेम्वाङ – पाँचथर
३. महेश बस्नेत – इलाम क्षेत्र नं. १
४. सुवास चन्द्र नेम्वाङ – इलाम क्षेत्र नं. १
५. देवराज घिमिरे – झापा क्षेत्र नं. २
६. लालप्रसाद साँवा लिम्बु – झापा क्षेत्र नं. ४
७. केपी शर्मा ओली – झापा क्षेत्र नं. ५
८. राजेन्द्र कुमार राई – धनकुटा
९. ऋषिकेश पोखरेल – मोरङ्ग क्षेत्र नं. २
१०. भीमप्रसाद आचार्य – सुनसरी क्षेत्र नं. २
११. भगवती चौधरी –सुनसरी क्षेत्र नं. ३
१२. मानवीर राई – सोलुखुम्बु
१३. अम्बरबहादुर रायामाझी – उदयपुर क्षेत्र नं. २

मधेश प्रदेश

१४. राम शंकर यादव – सिराहा क्षेत्र नं. १
१५. लिलानाथ श्रेष्ठ – सिराहा क्षेत्र नं. ३
१६. जुली कुमारी महतो (महासेठ) – धनुषा क्षेत्र नं. ३
१७. रघुवीर महासेठ – धनुषा क्षेत्र नं. ४
१८. लक्ष्मी महतो कोइरी – महोत्तरी क्षेत्र नं. १
१९. हरिप्रसाद उप्रेती – सर्लाही क्षेत्र नं. ३
२०. अच्युतप्रसाद मैनाली – बारा क्षेत्र नं. १
२१. ज्वाला कुमारी साह – बारा क्षेत्र नं. ३
२२. राज कुमार गुप्ता – पर्सा क्षेत्र नं. ३

बागमती प्रदेश

२३. कृष्ण गोपाल श्रेष्ठ – काठमाडौं क्षेत्र नं. ९
२४. प्रेम बहादुर महर्जन – ललितपुर क्षेत्र नं. २
२५. गोकुलप्रसाद बास्कोटा – काभ्रेपलाञ्चोक क्षेत्र नं. २
२६. महेश कुमार बर्तौला – मकवानपुर क्षेत्र नं. २

गण्डकी प्रदेश

२७. पृथ्‍वीसुव्वा गुरुङ – लमजुङ
२८. मन बहादुर गुरुङ – कास्की क्षेत्र नं. १
२९. विद्या भट्टराई – कास्की क्षेत्र नं. २
३०. दामोदर पौडेल बैरागी – कास्की क्षेत्र नं. ३
३१. पदम गिरी – पर्वत

लुम्बिनी प्रदेश

३२. गोकर्ण राज विष्‍ट – गुल्मी क्षेत्र नं. २
३३. नारायणप्रसाद आचार्य – पाल्पा क्षेत्र नं. १
३४. ठाकुरप्रसाद गैरे – पाल्पा क्षेत्र नं. २
३५. टोपबहादुर रायमाझी – अर्घाखाँची
३६. छविलाल विश्वकर्मा – रुपन्देही क्षेत्र नं. १
३७. विष्‍णुप्रसाद पौडेल – रुपन्देही क्षेत्र नं. २
३८. बासुदेव घिमिरे – रुपन्देही क्षेत्र नं. ५
३९. बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं. १
४०. मंगल प्रसाद गुप्‍ता – कपिलवस्तु क्षेत्र नं. ३
४१. सूर्यबहादुर थापा क्षेत्री – प्यूठान
४२. सूर्यप्रसाद ढकाल – बाँके क्षेत्र नं. १

सुदूरपश्चिम प्रदेश

४३. दामोदर भण्डारी – बैतडी
४४. तारा लामा तामाङ – कञ्चनपुर क्षेत्र नं. १

माओवादी केन्द्रबाट विजयी उम्मेदवार :

प्रदेश-१

१. सुदन किराती – भोजपुर
२. अमन लाल मोदी – मोरङ क्षेत्र नं. ४
३. राम कुमार राई – खोटाङ

मधेश प्रदेश

४. महिन्द्र राय यादव – सर्लाही क्षेत्र नं. २

बागमती प्रदेश

५. गंगा कार्की ‍– दाेलखा क्षेत्र नं. २
६. लेखनाथ दाहाल – सिन्धुली क्षेत्र नं. २
७. हितबहादुर तामाङ – नुवाकोट क्षेत्र नं. १
८. सूर्य मान तामाङ (दोङ) – काभ्रेपलाञ्चोक क्षेत्र नं. १
९. माधव सापकोटा – सिन्धुपाल्चोक क्षेत्र नं. १

गण्डकी प्रदेश

१०. पुष्प कमल दाहाल प्रचन्ड – गोरखा क्षेत्र नं. २
११. देवेन्द्र पौडेल – बागलुङ क्षेत्र नं. २

लुम्बिनी प्रदेश

१२. वर्षमान पुन – रोल्पा
१३. पूर्णबहादुर घर्ती मगर – रुकुम पूर्व
१४. रेखा शर्मा – दाङ क्षेत्र नं. २

कर्णाली प्रदेश

१५. महेन्द्रबहादुर शाही – कालिकोट
१६. छिरिङ डम्डुल लामा (भोटे) – हुम्ला
१७. शक्तिबहादुर बस्नेत – जाजरकोट
१८. जनार्दन शर्मा – रुकुम पश्चिम

एकीकृत समाजवादीबाट विजयी उम्मेदवार :

मधेश प्रदेश

१. माधवकुमार नेपाल– रौतहट क्षेत्र नं. १
२. कृष्णकुमार श्रेष्ठ (किसान) – बारा क्षेत्र नं. ४

बागमती प्रदेश

३. राजेन्द्रप्रसाद पाण्डे – धादिङ क्षेत्र नं. १

लुम्बिनी प्रदेश

४. मेटमणि चौधरी – दाङ क्षेत्र नं. १

कर्णाली प्रदेश

५. प्रकाश बुढाथोकी (ज्वाला) – सल्यान
६. धनबहादुर बुढा मगर– डोल्पा
७. अम्बरबहादुर थापा – दैलेख क्षेत्र नं. १

सुदूरपश्चिम प्रदेश

८. शेरबहादुर कुँवर – अछाम क्षेत्र नं. १
९. भानुभक्त जोशी – बझाङ
१०. प्रेमबहादुर आले – डोटी

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट विजयी उम्मेदवार :

प्रदेश १
१. राजेन्द्र लिङ्देन – झापा क्षेत्र नं. ३

बागमती प्रदेश

२. दीपकबहादुर सिंह – मकवानपुर क्षेत्र नं. १
३. विक्रम पाण्डे – चितवन क्षेत्र नं. ३

लुम्बिनी प्रदेश

४. ध्रुवबहादुर प्रधान – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. २
५. धवलसमशेर जबरा – बाँके क्षेत्र नं. २
६. दीपक बोहोरा – रूपन्देही क्षेत्र नं. ३

कर्णाली प्रदेश

७. ज्ञानेन्द्रबहादुर शाही – जुम्ला

राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी उम्मेदवार :

बागमती प्रदेश
१. सोबिता गौतम – काठमाडौं क्षेत्र नं. २
२. शिशिर खनाल – काठमाडौं क्षेत्र नं. ६
३. गणेश पराजुली – काठमाडौं क्षेत्र नं. ७
४. विराजभक्त श्रेष्ठ – काठमाडौं क्षेत्र नं. ८
५. डा. तोसिमा कार्की – ललितपुर क्षेत्र नं. ३
६. हरि ढकाल – चितवन क्षेत्र नं. १
७. रवी लामिछाने ‍‍‌– चितवन क्षेत्र नं. २

जनता समाजवादी पार्टी (जसपा) बाट विजयी उम्मेदवार :

प्रदेश १

१. अशोक कुमार राई – सुनसरी क्षेत्र नं. १

मधेश प्रदेश

२. नवलकिशोर साह सुडी – सप्तरी क्षेत्र नं. १
३. राज किशोर यादव – सिरहा क्षेत्र नं.२
४. वीरेन्द्रप्रसाद महतो – सिरहा क्षेत्र नं. ४
५. दीपक कार्की – धनुषा क्षेत्र नं.१
६. राम सहाय प्रसाद यादव – बारा क्षेत्र नं.२
७. प्रदीप यादव – पर्सा क्षेत्र नं. १

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट विजयी उम्मेदवार :

मधेश प्रदेश

१. रामप्रकाश चौधरी – सर्लाही क्षेत्र नं. १
२. शरतसिंह भण्डारी – महोत्तरी क्षेत्र नं.२
३. महन्थ ठाकुर – महोत्तरी क्षेत्र नं. ३

लुम्बिनी प्रदेश
४. सर्वेन्द्रनाथ शुक्ला – रुपन्देही क्षेत्र नं. ४

नागरिक उन्मुक्ति पार्टीबाट विजयी उम्मेदवार :

सुदूरपश्चिम प्रदेश

१. रञ्जिता श्रेष्ठ – कैलाली क्षेत्र नं. १
२. अरूनकुमार चौधरी – कैलाली क्षेत्र नं. २
३. गंगाराम चौधरी – कैलाली क्षेत्र नं. ३

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट विजयी उम्मेदवार :

बागमती प्रदेश

१. प्रेम सुवाल – भक्तपुर क्षेत्र नं. १

राष्ट्रिय जनमोर्चाबाट विजयी उम्मेदवार :

गण्डकी प्रदेश

१. चित्रबहादुर केसी – बागलुङ क्षेत्र नं. १

जनमत पार्टीबाट विजयी उम्मेदवार :

मधेश प्रदेश

१. चन्द्र कान्त राउत (सीके राउत) – सप्तरी क्षेत्र नं. २

स्वतन्त्रबाट विजयी उम्मेदवार :

प्रदेश-१

१. योगेन्द्र मण्डल – मोरङ क्षेत्र नं.५

मधेश प्रदेश
२. अमरेश सिंह – सर्लाही क्षेत्र नं.४
३. किरणकुमार साह – रौतहट क्षेत्र नं. २
४. प्रभु साह – रौतहट क्षेत्र नं.३

लुम्बिनी प्रदेश
५. लालवीर चौधरी – बर्दिया रौतहट क्षेत्र नं. २

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*