बाजुरामा कांग्रेसका पाण्डे १२ मतान्तरले अगाडि

बकैया दर्पण संवाददाता
१६ मंसिर २०७९, शुक्रबार ०९:११

मकवानपुर । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । पाण्डेले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापालाई १२ मतले पछाडी पार्दै अग्रता कायमै राखेका हुन् ।

पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्दा थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् । यही मंसिर ४ मा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै स्थगित भएको मतगणना बुधबारबाट पुनः सुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*