स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश

बकैया दर्पण संवाददाता
१४ पुष २०७९, बिहीबार ११:५०

मकवानपुर । मधेस प्रदेश सभामा सर्लाही ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीबाट बागी उम्मेदवारी दिएर विजयी कुसहवा पुनः पार्टीमै फकिएका हुन् ।

उनलाई बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । यससँगै मधेस प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*