राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा

बकैया दर्पण संवाददाता
१४ पुष २०७९, बिहीबार ११:४४

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक फागुनमा हुने भएको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक फागुनको पहिलो साता बोलाउने निर्णय गरेको हो ।

बैठकले पौस २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ । सो दिन काठमाडौंको भृकुटीमण्डपबाट र्याली निकाल्ने निर्णय पनि पार्टी बैठकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*