कमल थापालाई पछि पार्दै डिना उपाध्यायको अग्रता

बकैया दर्पण संवाददाता
५ मंसिर २०७९, सोमबार १५:३०

मकवानपुर । मकवानपुर-१ मा राप्रपा नेपालका उम्मेदवार कमल थापालाई पछि पार्दै नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिनुभएकाे छ ।

अहिलेसम्म एक हजार ३३५ मत गणना हुँदा उपाध्यायले ७८९ मत पाउनुभएकाे हाे । सूर्य चिह्नबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष थापाले ३५१ मत पाउनुभएकाे छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंह तेस्रो नम्बरमा छन् । उहाँले ५० मत पाउनुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*