प्रचण्ड, देउवा र ओलीबीचको बैठकमा प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने, एमालेले सदन अवरोध खोल्ने निर्णय

बकैया दर्पण संवाददाता
२४ असार २०८०, आईतवार १३:२६

मकवानपुर । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउने भएको छ । शीर्ष नेताबीच सिंहदरबारमा भएको छलफलपछि सदन सुचारु गर्नु सहमति भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*