गण्डकी प्रदेशमा सभाको चालू अधिवेशन एक दिनमै अन्त्य भयो

बकैया दर्पण संवाददाता
११ बैशाख २०८०, सोमबार ०८:३५

मकवानपुर ।   गण्डकी प्रदेशका प्रदेश प्रमुखले प्रदेश सभाको चालू अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन वैशाख ९ गते राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले प्रेस विज्ञप्तिमा जारी गर्दै जानकारी गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*