काठमाण्डाैकाे पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घकी ज्योति पनेरु निर्वाचित

बकैया दर्पण संवाददाता
६ चैत्र २०७९, सोमबार ०८:१७

मकवानपुर ।   काठमाण्डाैकाे पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घकी ज्योति पनेरु निर्वाचित हुनुभएकाे छ । हिजाे भएकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गर्दै पनेरु विजयी हुनुभएकाे हाे ।

यस्तै, क्याम्पसकाे सचिवमा नेविसङ्घकै भुपेश्वाेरी ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*