एमालेको ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन माग

बकैया दर्पण संवाददाता
३० फाल्गुन २०७९, मंगलवार १६:४३

मकवानपुर । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ । १५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

एमाले महासचिव शंकर पोखरेलले संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्तासँगै संसदीय दलका नेता ओली स्वतः प्रतिनिधिसभाको विपक्षी दलको नेता भएको बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*