राप्रपा कार्यालयमा भोट माग्दै कांग्रेस नेताहरु

बकैया दर्पण संवाददाता
२२ फाल्गुन २०७९, सोमबार १९:४४

मकवानपुर । नेपाली कांग्रेसका नेताहरुले साँझ राप्रपाका नेताहरुलाई भेटेका छन् । राप्रपाको पार्टी कार्यालयमा साँझ ६ बजे कांग्रेस र राप्रपाका नेताहरुबीच भेट भएको हो ।

भेटमा आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेतहरुलाई भेटघाट गरेको एक नेताले बताए । राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*