प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

बकैया दर्पण संवाददाता
८ फाल्गुन २०७९, सोमबार १७:५१

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच भएको हो । उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*