आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

बकैया दर्पण संवाददाता
१३ माघ २०७९, शुक्रबार ०९:१३

मकवानपुर । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*