तेस्रो दिनको पहिलो खेलमा गितावर टोल विकासको रोमाञ्चक जित
मकवानपुर बकैया – बकैया गाउँपालिका–५ मा सञ्चालन भइरहेको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल गितावर टोल विकास र सगरमाथा टोल विकास बीचमा सम्पन्न भयो। पहिलो हाफमा गितावर टोल विकासका जर्सी नं. १७ साजन माझीले लगातार दुई...
जीवन विकास लघुवित्तद्वारा वडा स्तरीय फुटबल प्रतियोगितामा २ थान फुटबल हस्तान्तरण
बकैया (मकवानपुर) जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जुनेली बस्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत बकैया गाउँपालिका–५ कर्मचुलीमा भइरहेको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता का लागि २ थान फुटबल हस्तान्तरण गरेको छ। स्थानीय खेलकुदको विकास, युवाहरूको प्रतिभा प्रस्फुटन तथा...
एन्फा प्रेसिडेन्ट लिग बुधबारबाट हेटौंडामा सुरु हुने, १ करोड ५४ लाख खर्च
मकवानपुर : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौंडामा बुधबारदेखि एन्फा प्रेसिडेन्ट लिग सुरु हुने भएको छ। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले लिगबारे जानकारी गराएको हो। एन्फाका प्रवक्ता सुरेश शाहले प्रेसिडेन्ट लिगमा १० टिमहरुले प्रतिस्पर्धा गर्ने बताए...
मैत्रीपुर्ण महिला फुटबलमा बकैया र हरिहरपुरगढीको बराबरी
बकैया: मकवानपुरको बकैया गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको महिला फुटबल टिमबीच मैत्रीपुर्ण फुटबल खेल भएको छ । सोमबार बकैया-३ स्थित बकैया रंगशालामा दुई पालिकाको महिला फुटबल टिमबीच मैत्रीपुर्ण खेल भएको हो । दुई टिमले १-१ गोलको बराबरी खेलेका छन्...
एपीएफले हान्यो बिरगंजलाई दर्जन गोल
मकवानपुर: सशस्त्र प्रहरी बलको एपीएफले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा बिरगंज युथ स्पोर्ट्स एकेडेमीमाथी एकतर्फी जीत निकालेको छ । सोमबार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एपीएफले बिरगंजलाई शुन्यविरुद्ध एक दर्जन गोल गर्यो । पहिलो हाफमा ५ गोल...
मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल सुरु
मकवानपुर: हेटौंडामा शुक्रबारबाट सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय...
मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल शुक्रबारबाट
मकवानपुर: मकवानपुर जिल्ला फुटबल संघले पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ। छैटाैँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आइरहेको जिल्ला फुटबल संघले यस वर्षबाट पुरुषको ठाउँमा महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको हो । मंगलबार हेटौंडामा पत्रकार...
पारिश्रमिक नपाएपछि खेलकुद पत्रकार मकवानपुर जिल्ला फुटबल सङ्घको विरुद्ध आन्दोलनमा
अखिल नेपाल फुटबल संघ एन्फाको क्यालेण्डरमा परेको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा फोटो तथा भिडियो खिचेका पत्रकारहरूले पारिश्रमिक पाएका छैन्। २०७९ साल र २०८० सालमा आयोजना भएको मकवानपुर गोल्डकप फुटबलमा फोटो खिचेका केही फोटो पत्रकारहरूको...
खेलकुद मन्त्री महर्जनले गरे युनिक बक्सिङ क्लब भवनको शिलन्यास
मकवानपुर । मकवानपुरको हेटौडा वडा नं -१४ मा युनिक बक्सिङ क्लब भवनको शिलन्यास गरिएको छ। बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमका विच बक्सिङ भवनको शिलान्यास गरेका हुन । सो अवसरमा बोल्दै मन्त्री महर्जनले बागमती प्रदेशका १३...
कैलाश खेलकुद विकास समितिद्वारा सन्चारकर्मी वाईबालाई सम्मान
बकैया दर्पण : मकवानपुरको कैलाश खेलकुद विकास समितिले सन्चारकर्मी रबिन्द्र वाईबालाई सम्मान गरेको छ । शनिबार सम्पन्न पालिकास्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापनमा सन्चारकर्मी वाईबालाई सम्मान गरेको हो । कैलाश गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास...










