बकैया–६ फुटबल प्रतियोगिताको दोस्रो दिन तीन खेल हुँदै

मकवानपुर,बकैया — बकैया गाउँपालिका वडा नम्बर ६ खेलकुद विकास समितीद्वारा आयोजित चौथो पुरुष नकआउट फुटबल प्रतियोगिता आज दोस्रो दिन प्रवेश गरेको छ। आज मैदानमा तीन वटा खेल हुने कार्यक्रम रहेको छ। दिउँसो १२ बजे हुने पहिलो खेलमा गडुवन र...

बकैया–६ मा चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा RFC सुधा (A) विजयी

मकवानपुर,बकैया – बकैया गाउँपालिका–६ मा मंसिर २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। उद्घाटन खेलमा RFC सुधा (A) ले सात्तले FC लाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ। निर्धारित...

बकैया वडा नं–६ को चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल आजदेखि सुरु हुने

मकवानपुर, बकैया— बकैया गाउँपालिका वडा नं–६ खेलकुद विकास समितिद्वारा आयोजित चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता आज सोमबार मंसिर २२ गतेदेखि सुरु भएको छ। प्रतियोगिता मंसिर २५ गते फाइनल खेलसँगै सम्पन्न हुने टाइसिट सार्वजनिक गरिएको  छ। यस वर्षको...

फाइनल खेलमा न्यु हातेमालो (A) जुरेली विजयी

मकवानपुर,बकैया – गाउँपालिका वडा नं–४ खेलकुद विकास समितिको आयोजनामा सम्पन्न पुरुष नकआउट फुटबल प्रतियोगिताको रोमाञ्चक फाइनलमा न्यु हातेमालो क्लब (A) जुरेलीले उपाधि हात पार्‍यो। सृजना युवा क्लब रातोथलीविरुद्धको प्रतिस्पर्धात्मक भिडन्तमा निर्धारित समयमै २ गोलको अग्रता बनाउँदै हातेमालो जुरेलीले च्याम्पियनको...

बकैया –४ वडा स्तरीय नकआउट फुटबल : हातेमालो (A) जुरेली र सृजना युवा क्लब रातोथली फाइनलमा

मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं–४ खेलकुद विकास समितिको आयोजनामा जारी वडा–स्तरीय नकआउट पुरुष फुटबल प्रतियोगितामा आज तेस्रो दिनका दुई सेमिफाइनल खेलहरू सम्पन्न भएका छन्। पहिलो सेमिफाइनलमा बकैया रिभर साइड अजिङ्गरे र हातेमालो (A) जुरेली बीच रोमाञ्चक प्रतिस्पर्धा भएको...

पुरुष नकआउट फुटबलको दोस्रो दिन चार टिम सेमिफाइनल प्रवेश

मकवानपुर,बकैया – बकैया गाउँपालिका–४ वडा खेलकुद विकास समितिद्वारा आयोजित वडा–स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन तीन वटा खेल सम्पन्न भएका छन्। पहिलो खेलमा श्रीजना युवा क्लब रातो थलीले सगरमाथा युवा क्लबलाई ५–१ ले पराजित गर्दै श्रीजना युवा क्लब...

वडा–स्तरिय फुटबल प्रतियोगिताको उद्घाटन खेल सम्पन्न : हातेमालो क्लब (B) जित सुरु

मकवानपुर (बकैया) — बकैया गाउँपालिका–४ वडा खेलकुद विकास समितिद्वारा आयोजना गरिएको वडा–स्तरिय नकआउट पुरुष फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत आजको उद्घाटन खेल उत्साहजनक रुपमा सम्पन्न भएको छ। उद्घाटन खेलमा हातेमालो क्लब (B) जुरेली र छत्रेश्वर युवा क्लब छतिवनबीच प्रतिस्पर्धा भएको थियो।...

बकैया–४ को वडा स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता हुने

मकवानपुर (बकैया) – बकैया गाउँपालिका–४ वडा खेलकुद विकास समितिद्वारा आयोजित बडा–स्तरीय खुला पुरुष नकआउट फुटबल प्रतियोगिता मंसिर १७ गतेदेखि हुने भएको छ। खेलकुद गतिविधि प्रवर्द्धन तथा स्थानीय प्रतिभा पहिचानका लागि आयोजना गरिएको यो प्रतियोगितामा सहभागिताका लागि सम्बन्धित टोलीहरूलाई समितिले...

बकैया-५ स्तरिय फुटबल प्रतियोगिताको उपाधी एकता टोललाई

बकैया: बकैया गाउँपालिका वडा नम्बर ५ स्तरीय नक आउट फुटबल प्रतियोगिताको उपाधी एकता टोल विकास समितिले हात पारेको छ। शनिबार कर्माचुली रंगशालामा भएको फाइनल खेलमा प्रगति टोल विकास समितिलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै एकताले उपाधी जितेको हो। निर्धारित खेल...

बकैया–५ नं वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता: एकता र प्रगति टोल फाइनलमा

बकैया (मकवानपुर): बकैया गाउँपालिका वडा नम्बर–५ मा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत एकता टोल विकास समिति र प्रगति टोल विकास समिति फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा एकता टोल विकास समितिले गितवर टोल विकास समिति माथि...