मेस्सी चम्किदा अर्जेन्टिनाको जित

एजेन्सी । फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ । शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो । समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल गर्दै...

एमबाप्पे चम्किदा फ्रान्स नकआउट चरणमा

काठमाडौं । केलियन एमबाप्पे चम्किएको खेलमा फ्रान्सले डेनमार्कलाई हराएको छ । शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो । लगातार दुई गोलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । फ्रान्सको जितमा एमबाप्पेले दुवै...

लेवान्डोस्कीको गोलमा पोल्याण्डको पहिलो जित

एजेन्सी । पोल्याण्डले कतारमा जारी फिफा विश्वकपमा पहिलो जित हात पारेको छ । पोल्याण्डले पहिलो जित हात पार्ने क्रममा साउदी अरबलाई २-० गोल अन्तरले पराजित गरेको हो । एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डको जितमा ३९ औं मिनेटमा प्रिटो...

अस्ट्रेलियाको पहिलो जित

एजेन्सी । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसिया पराजित गरेको छ । शनिबार कतारको अल जानौब रंगशालामा ट्युनिसियाविरुद्ध गोल गर्दै अस्ट्रेलियाले १-० गोलको कठिन जित निकालेको हो । खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल...

कतार विश्वकप : शनिबार चार खेल हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया...

वेल्स इरानसँग स्तब्ध

एजेन्सी । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो। यससँगै इरानले वेल्सलाई पहिलो पटक पराजित गरेको छ । इरानको...

नेदरल्यान्ड्स र इक्वेडरको बराबरी

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दै अंक बाँडेका छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने...

अमेरिकासँग इंग्ल्यान्डको बराबरी

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । अल बायत स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न...

कतार विश्वकपबाट बाहिरियो

एजेन्सी । आयोजक कतार फिफा विश्वकप फुटबल २०२२ बाट बाहिरिएको छ । कतार जारी विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो राष्ट्र समेत बनेको छ । समूह चरणको खेल अन्तर्गत शुक्रबार राति नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेलेपछि कतार बाहिरिएको...

कतार विश्वकपमा शुक्रबार चार खेल हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् । दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘बी’...