बकैया–८ मा पौष ११ गते देखि वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने

बकैया, मकवानपुर । बकैया गाउँपालिका वडा नं–८ खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेदेखि वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। उक्त प्रतियोगिता बकैया–८ स्थित बिरेफाट खेल मैदानमा आयोजना गरिनेछ। खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा...

बकैया गाउँपालिकाका सुजन गुरुङ राष्ट्रिय लिग क्लब जावलाखेलसँग अनुबन्धित

बकैया,मकवानपुर  । बकैया गाउँपालिकाका युवा फुटबल खेलाडी सुजन गुरुङ देशकै सबैभन्दा महत्वपूर्ण राष्ट्रिय फुटबल लिगमा सहभागी चर्चित क्लब जावलाखेल क्लबसँग अनुबन्धित हुन सफल भएका छन्। यससँगै उनी बकैया गाउँपालिकालाई राष्ट्रिय स्तरमा चिनाउने पहिलो फुटबल खेलाडी बनेका छन्। तत्कालीन श्रीपुर–छतिवन...

बकैया–११ मा पौष १० देखि १२ गतेसम्म वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने

बकैया, मकवानपुर । बकैया गाउँपालिका वडा नं–११ खेलकुद विकास समितिको आयोजनामा पौष १० गतेदेखि १२ गतेसम्म वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। उक्त प्रतियोगिता बकैया–११ स्थित कालिदमार खेल मैदानमा आयोजना गरिनेछ। खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको...

बकैया गाउँपालिका समूह विजेता बन्दै अध्यक्षकप फुटबलको सेमिफाइनलमा

ललितपुर : ललितपुरको बागमती गाउँपालिकामा सञ्चालन भइरहेको छैठौं अध्यक्षकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलमा बकैया गाउँपालिकाले गोदावरी नगरपालिकालाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। यस जितसँगै बकैया गाउँपालिकाले समूह चरणका तीनै खेलमा लगातार जित...

पुस ११ गतेदेखि वडा नं. ७ मा वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु हुने

मकवानपुर,बकैया – वडा नं. ७ वडा खेलकुद विकास समितिको आयोजनामा पुस ११ गतेदेखि वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु हुने भएको छ। यस वर्षको प्रतियोगिता भिर्कोट खेल मैदानमा सञ्चालन गर्ने तयारी भइरहेको समितिका संयोजक अशोक कुमार लोप्चनले जानकारी दिनुभएको छ।...

बागमती अध्यक्ष कपमा बकैया गाउँपालिकाको दमदार प्रदर्शन, सेमिफाइनल प्रवेश सुनिश्चित

ललितपुर – ललितपुर जिल्लाको बागमती गाउँपालिकाद्वारा आयोजित छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगितामा बकैया गाउँपालिका खेलकुद विकास समितिले लगातार दोस्रो खेलमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै बकैया गाउँपालिकाले लिग चरणमै...

बकैया गाउँपालिका महांकालमाथि ४–० को शानदार जित

ललितपुर – छैठौँ अध्यक्ष कप बागमती गाउँपालिका,ललितपुर द्वारा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत हिजो आइतबार  सम्पन्न खेलमा बकैया गाउँपालिकाले महांकाल गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको छ। खेल सुरु भएको १६ सेकेन्डमै बकैया गाउँपालिकाका कप्तान अभिषेक भोलनले पहिलो गोल...

बकैया–६ फुटबल: चौथो वडा स्तरीय पुरुष नकआउट प्रतियोगितामा RFC सुधा एफसी (A) विजयी

मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं–६ खेलकुद विकास समितिको आयोजनामा सम्पन्न चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि RFC सुधा एफसी (A) जुनेली बस्ती ले हात पारेको छ। आज भएको फाइनल खेलमा RFC सुधा एफसी (A) ले...

बकैया वडा नं – ६ को चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा जुइना  एफ सि र RFC सुधा (A) फाइनलमा

मकवानपुर बकैया – बकैया गाउँपालिका वडा नं.–६ मा मंसिर २२ गतेदेखि सञ्चालनमा रहेको चौथो वाडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका दुई रोचक खेल सम्पन्न भएका छन्। पहिलो सेमिफाइनलमा RFC सुधा (A) ले भालुखोला एफ सि लाई ३–१...

बकैया–६ नकआउट फुटबल प्रतियोगिताको भोलिदेखि सेमिफाइनल खेल सुरु

मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं ६ खेलकुद विकास समितिद्वारा आयोजना गरिएको चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८२ को आज दोस्रो दिनका तीनै खेलहरू सम्पन्न भएका छन्। पहिलो खेलमा जुइना एफसी ले ठूलोसुधा एफसी लाई निर्धारित समयमा २–१...