बागमती गोल्डकप: मछिन्द्रको विजयी सुरुवात

बकैया दर्पण: पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा आज मंगलबारदेखि छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा मछिन्द्र क्लबले विजयी सुरुवात गरेको छ ।...

छैठौं बागमती गोलकप भोलि बाट सुरु

बकैया दर्पण । छैठौ बागमती गोलकप भोलि देखि सुरु हुने  भएको हो प्रतियोगिताको उद्घाटन खेल भोलि १ गते राइटलेन एजुकेशन बागमती युथ क्लब सर्लाही र मच्छिन्द्र फुटबल क्लब, काठमाडौं बीच प्रतिस्पर्धा हुनेछ। फागुन २ गते हिमालयन शेर्पा क्लब काठमाडौं...

मकवानपुर गोल्ड कपको उपाधि एपीएफलाई

छैटौँ संस्करणको मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।   हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा शनिवार भएको फाइनलमा न्यूरोड टिम (एनआरटी) लाई सडनडेथमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । निर्धारित समय...

प्रथम ल्होछार8A साईड फुटबल प्रतियोगिताको उपाधी करौंजे युवा क्लब बागमती १ लाई

बकैया दर्पण।जारी प्रथम ल्होछार 8A साईड फुटबल प्रतियोगिता आज भएको फाईनल खेल सङै करौंजे युवा क्लबले उपाधी हासिल गरेको हो । नाङसाल युवा क्लबको आयोजना र बागमती गाउँपालिका वडा नं ३ मुख्य प्रायोजनमा नव निर्मित सहिद स्मृति खेल मैदान...

प्रथम ल्हाेछार कप 8A साईड फुटबल प्रतियाेगिताकाे फाईनल खेल भोलि हुने

बकैया दर्पण ।प्रथम ल्हाेछार कप 8A साईड फुटबल प्रतियाेगिताकाे फाईनल खेलमा कराैंजे युवा क्लब बागमती- १ र उच्च कुडुले युवा क्लब बकैया ९- बिच भिडन्त हुने छ । पूर्वी मकवानपुरकाे बागमती गाउँपालिका वडा नम्बर -३ स्थित गढन सहिद स्मृति...

प्रथम ल्होछार कप; फाईनलमा बागमती-१ र बकैया- ९भिड्दै ।

बकैया दर्पण ।प्रथम ल्हाेछार कप 8A साईड फुटबल प्रतियाेगिताकाे फाईनल खेलमा कराैंजे युवा क्लब बागमती- १ र उच्च कुडुले युवा क्लब बकैया- बिच भिडन्त हुने भएकाे छ । पूर्वी मकवानपुरकाे बागमती गाउँपालिका वडा नम्बर -३ स्थित गढन सहिद स्मृति...

हेटौंडामा जारी गोल्डकपमा दर्शकले ईट्टा प्रहार

मकवानपुर  । मकवानपुरको हेटौंडा–६ स्थित गौरीटार रंगशालामा जारी छैठौं संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा दर्शकको ईट्टा प्रहारबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–१५ रातोमाटेका ४४ बर्षीय टिकाराम तामाङ रहेका छन् । उनलाई हेटौंडामा...

प्रथम ल्होछार कपमा आज पनि तीन खेलः बकैया ८, बागमती ४ र बागमती १ विजय

बकैया दर्पण ।पूर्वी मकवानपुरकाे बागमती गाउँपालिका वडा नम्बर -३ स्थित गढन सहिद स्मृति खेल मैदानमा जारी प्रथम ल्होछार कप फुटबल प्रतियोगितामा आज पनि ३ खेल भएकाे छ । आज भएकाे खेलमा बकैया ८, बागमती ४ र बागमती १ ले...

प्रथम ल्होछार 8A साईड फुटबल प्रतियोगिताको सामाजिक बिकास मन्त्री कुमारी मोक्तान द्वारा उद्घाटन

बकैया दर्पण ।प्रथम ल्होछार 8A साईड फुटबल प्रतियोगिताको उद्घाटन सामजिक बिकास मन्त्री कुमारी मोक्तान ज्युले गर्नु भएको हो । उद्घाटन कार्यक्रमको सभा अध्यक्षमा नाङ्साल युवा क्लबका अध्यक्ष देब बहादुर रहनु भएको थियो भने प्रमुख अतिथी सामजिक बिकास मन्त्री कुमारी...

प्रथम ल्होछार कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

बकैया दर्पण । मकवानपुरको बागमती गाउँपालिकाको वडा नम्बर -३गढन तिनतलेमा पहिलो पटक ल्होछार कप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो । मकवानपुरको बगमती गाउँपालिकाको वडा नम्बर -३ गढम,तिनतलेको मुख्य प्रायोजन,नाङसाल युवा क्लबको आयोजन तथा बागमती गाउँपालिकाको समन्वयमा...