पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध

मकवानपुर । पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध भएको छ । आज मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको हो । विमानस्थलमा उडान तथा अवतरण रोकिएको छ । दुई वटा क्रेन...

बेपत्ता विमान खोज्न बिहानैदेखि खटियो नेपाली सेनाको टोली

मकवानपुर । आइतबार बिहानबाट बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकोप्टर आज बिहानै मुस्ताङ पुगेको छ । आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै बेपत्ता रहेको छ । हिजो राति ८ बजेसम्म...

अपडेट : यी हुन् तारा एयरको विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु

मकवानपुर । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो । तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन...

तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्कियो

मकवानपुर । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको छ। १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान...

मूल्यवृद्धिविरुद्ध हेटौंडामा सिठ्ठी जुलुस

मकवानपुर । पेट्रोलियम पदार्थ तथा खाना बनाउने ग्याँस लगायतमा भएको मूल्यवृद्धिको विरोधमा मकवानपुरको हेटौंडामा सिठ्ठी जुलुस निकालिएको छ । सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै एमाले निकट अनेरास्ववियु मकवानपुरले हेटौंडा बजारमा सिठ्ठी जुलुस निकालेका हुन् । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य...

पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने, मन्त्रिपरिषद्‍ले दियो सहमति

सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ...

सर्वोच्चको फैसलाविरुद्ध निजगढमा विरोध, पूर्वपश्चिम राजमार्ग १ घण्टा चक्काजाम

मकवानपुर । सर्वोच्च अदालतले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अघि नबनाउन गरेको आदेशप्रति बारामा विरोध सुरु भएको छ । फैसलालगतै नेकपा (माओवादी केन्द्र)ले निजगढमा नाराबाजीसँगै राँके जुलुश गर्दै शुक्रबार स्थानीय युवा, विद्यार्थीहरूले निजगढमा चक्काजाम गरेर विरोध थालेको हो ।...

हेटौंडा उपमहानगरमा भ्रष्ट्राचारको गन्ध,खरीद ऐन विपरित लाखौको फर्निचर

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले नवनिर्वाचित मेयर, उपमेयर तथा विभिन्न वडाअध्यक्षहरुका लागि सार्वजनिक खरीद ऐन विपरित लाखौको सामान खरीद भएको छ । गत आईतबार उपमहानगरको प्रशासनले सो फर्निचर खरीद गरी ल्याएको हो । उपमहानगरले सोफासेट, टेबुल, कुर्सी, झ्यालका पर्दा, टेलिभिजन...

हत्याको आरोपमा मकवानपुरका कान्छारामसहित दुई जना पक्राउ

मकवानपुर । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्वर ८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ६ फापरबारी...

पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध निगममा धर्ना

मकवानपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीको आयोजनामा विभिन्न पार्टीका संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धमा र्‍यालीसहित आयल निगम केन्द्रीय कार्यालय टेकुमा धर्ना दिएका छन्। पटक-पटक भएको मूल्यवृद्धि खारेजको माग गर्दै सोमबार उनीहरूले विरोध धर्ना दिएका हुन्। अखिल...