थाहानगरको बजेट सार्वजनीक: १ अर्ब ८ करोड ८४ लाख ७ हजार (पूर्णपाठसहित)

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनीक गरेको छ । शुक्रबार आयोजित १९ औं नगरसभामा थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले आगामी आर्थिक वर्षका लागि कृषि र पर्यटन क्षेत्रलाई प्राथमिक्ता दिँदै १...

मकवानपुरका पालिकाले आज बजेट ल्याउँदै, प्राथमिकतामा पूर्वाधार

मकवानपुर । मकवानपुरका स्थानीय तहहरुले आज शुक्रबार आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउँदै छन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित ८ वटा गाउँपालिकाले बजेट ल्याउन लागेका हुन् । अधिकांश स्थानीय तहले बिहीवार नै बजेटको...

शरीर बन्धक बनाई पैसा माग गर्ने हेटौंडाका तीन युवक पक्राउ

मकवानपुर । शरीर बन्धक बनाई पैसा माग गरेको आरोपमा मकवानपुर प्रहरीले हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको आरोपमा...

असार ९ बाट ५ देखि १२ वर्षका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप लगाइने

मकवानपुर । मकवानपुरमा यही असार ९ गते बिहीबारबाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । जिल्लाका ५ वर्ष पूरा भई १२ वर्ष ननाघेका बालबालिकालाई कोभिडविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको स्वास्थ्य...

बलात्कार गरेको आरोपमा मकवानपुरका युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ६ नयाबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रुम्बालाई २७ वर्षीया महिलालाई...

पहिरोका कारण मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङस्थित गएराति वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

बकैयामा दुई दिने कृषि उद्यमशिलता अभिमुखीकरण सम्पन्न

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा कृषि उद्यमशिलता विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम भएको छ । बकैया ३ हात्तीसुँडे आधारभूत स्वास्थ्य केन्द्रको सभाहलमा समृद्ध बकैया निर्माणको मुल आधारः स्वास्थ्य, शिक्षा, कृषि र वातावरणमैत्री पूर्वाधार भन्ने मुल नाराका साथ कार्यक्रम...

स्काउटको स्थापना दिवसको अवसरमा कार्यालय उद्घाटन तथा दिक्षान्त

मकवानपुर । नेपाल स्काउटको ७१ औ स्थापना दिवसको अवसरमा नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिले आफ्नो कार्यालय स्थापना गरेको छ । कार्यालयको नव निर्वाचित मेयर एवं स्थानीय स्काउट संरक्षक मिना कुमारी लामा र उप नेयर एवं स्थानीय स्काउट प्रमुख राजेश...

बागमती सरकारको बजेट खर्च ११ महिनामा ४६ प्रतिशत, आधा पनि खर्च हुन सकेन

मकवानपुर । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल बजेटको आधा पनि खर्च गर्न सकेको छैन् । प्रदेश सरकारले कुल बजेटको ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको हो । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ५७...

५ ग्राम खैरो हिरोइनसहित मकवानपुरबाट पक्राउ

मकवानपुर । प्रहरीले ५ ग्राम लागू औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उप-महानगरपालिका-१ चाइनाक्वाटर बस्‍ने ३४ वर्षीय निराजन घिमिरे रहेका छन् । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको...