बागमती प्रदेश सभा बैठक साउन ५ गते बस्ने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक यही साउन ५ गते बिहीबार बस्ने भएको छ । प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।...

कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा १३ जनालाई सफाई

मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलासले कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई आइतबार सफाइ दिएको छ । प्रतिवादी १३ जना आरोपीहरुको तर्फबाट बहस गरिरहेका अधिवक्ता केशव गौतमका अनुसार न्यायाधीशहरु चण्डिराज ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले आरोपी गोरखा...

बागमती प्रदेशका पत्रकारलाई कैद सजायको व्यवस्था हटाइने

मकवानपुर । बागमती प्रदेशको पत्रकारलाई अब कैद सजाय नहुने भएको छ । प्रदेशमा सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीविपरीत कार्य गर्ने सञ्चारमाध्यम र पत्रकारलाई १ वर्षसम्म कैद सजायको व्यवस्था हटाइने भएको छ । बागमती प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको प्रदेश...

रोटरी क्लब अफ मकवानपुरको अध्यक्षमा कार्की

मकवानपुर । रोटरी क्लब अफ मकवानपुर अध्यक्ष कृष्णबहादुर कार्की चयन हुनु भएको छ । रोटरीको आठौं पदस्थापन कार्यक्रमबाट उहाँलाई संस्थाका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले चेन हस्तान्तरण गर्दै एकवर्षे कार्यकालका लागि अध्यक्षमा पदास्थापित गर्नुभएको हो । अध्यक्षमा पदास्थपित भएसँगै कार्कीले...

उच्च अदालत पाटन हेटौंडाले ग¥यो लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट

मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासले आव २०७८/०७९का अनुमानित वार्षिक फछर्यौट लक्ष्यभन्दा बढी मुद्दा फछर्यौट गरेको छ । आव २०७८/०७९का अनुमानित वार्षिक फछर्यौट लक्ष्य १ हजार १ सय ९४ रहेका र फछर्यौट १ हजार २ सय ८४ भएको...

मकवानपुरका स्थानीय तहको बेरुजु ६६ करोड ८६ लाख, सबैभन्दा कम बकैयामा

मकवानपुर । महालेखा परीक्षकको कार्यालयले २९ असारमा सार्वजनिक गरेको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को मकवानपुरको दश स्थानीय तहको बेरुजु ६६ करोड ८६ लाख ६९ हजार रहेको छ । बेरुजू रकम आर्थिक वर्ष २०७६र०७७ मा रु ५७ करोड...

हेटौंडामा जन गायक शर्माको प्रस्तुती

मकवानपुर । हेटौंडामा जनवादी गायक जीवन शर्माले एकल साँझ कार्यक्रम मार्फत आफ्नो प्रस्तुती दिएका छन् । गायतक शर्माले प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा आफ्नो प्रस्तुती दिनुभएको हो। लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आएका शर्माले...

बागमती प्रदेश सरकारले बकैयाको कुन वडामा कति रकम बिनियोजन ग¥यो ?

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बिनियोजन गरेकोमा बिनियोजित गरेको कुल बजेटमध्ये मकवानपुरको बकैया गाउँपालिकालाई २५ करोड ४१ लाख रकम छुट्टिएको छ । गत असार १...

समाजवादीसँग एकता नगर्ने ईन्द्र बाँनियाको धारणा

मकवानपुर । नेकपा एकिकृत समाजवादीसँग अब एकता नगर्ने नेपाली काङ्ग्रेसका बागमति प्रदेश सभापति तथा संसदिय दलका नेता ईन्द्र बहादुर बाँनियाले बताउनुभयो । काठमाडौँको एक रेडियोसँगको अन्र्तवार्तामा उहाँले एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डे जो आफै उपाध्यक्ष रहनु भएको ब्यक्तिले सहमति...

राप्रपा मकवानपुरले असार ३१ गते हेटौंडा उपमहानगपालिकामा धर्ना दिने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा उपहानगरपालिका कार्यालयमा धर्ना दिने भएको छ । राप्रपा मकवानपुरले रोखेको विभिन्न मागहरु कार्यान्वयन गराउन दबाब स्वरुप असार ३१ गते शान्तिपूर्ण धर्ना दिने भएको जनाएको छ । राप्रपा मकवानपुरले यसअघि हेटौंडा उपमहानगरपालिकालाई...