हेटौँडा क्याम्पसको अध्यक्षमा पराजुली चयन

बकैया दर्पण संवाददाता
७ श्रावण २०७९, शनिबार १५:४४

मकवानपुर । हेटौँडा क्याम्पसको चौधौँ क्याम्पस सभाले आनन्दराम पराजुलीको अध्यक्षतामा क्याम्पस ब्यवस्थापन समिति निर्माण गरेको छ ।

आज सम्पन्न चौधौँ क्याम्पस सभाले उपाध्यक्षमा श्रीधर पोखरेल, कोषाध्यक्षमा नमुना पाण्डेलाई चयन गरेको हो । सदस्यहरुमा बद्रीनाथ शर्मा, पुरणबहादुर जोशी, प्रदिप कोइराला तथा कविर पन्तलाई चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*