मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिका वडा नम्वर–९ खरंगामा एम्बुलेन्सको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई खरंगास्थित छोरीको घरमा बस्दै आएकी ५२ बर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै...
क्वीक ट्वान्टीमा करेन्ट लागेर लामिछानेको मृत्यु
मकवानपुर । हेटौंडा–४ स्थित क्वीक ट्वान्टी होटलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१५ का २४ वर्षीय प्रदीप लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।...
जनताको अपेक्षा अनुसार काम गर्न केन्द्रीय सदस्य रानाको जनप्रतिनिधिलाई आग्रह
मकवानपुर । नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले जनप्रतिनिधिहरूले जनताको अपेक्षा बुझेर काम गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी, मकवानपुरद्वारा आयोजित तथा स्थानीय तह विभागले संयोजनमा भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै जनताको कामलाई प्राथमिकताका साथ...
हेटौंडाका अटो/मयुरीमा स्टीकर टाँस्न सुरु
हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालन गर्न अनुमति प्राप्त तीन पाङ्ग्रे अटो तथा मयुरीमा स्टीकर टाँस्न सुरु गरिएको छ । हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालनको अनुमति नभएका तीन पाङ्ग्रे अटो तथा मयुरीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या भएसँगै हेटौंडा उपमहानगरपालिकाको अग्रसरतामा...
बागमती प्रदेशको ८७ प्रतिशत जमिनमा रोपाईं
मकवानपुर । बागमती प्रदेशमा हालसम्म ८७ प्रतिशत रोपाईं सकिएको छ । प्रदेशको १३ जिल्लामा १ लाख २० हजार ५६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्दछ । त्यसमध्ये १ लाख ५ हजार ९१६ हेक्टरमा रोपाईं सकिएको कृषि विकास निर्देशनालय हेटौंडाका सूचना...
डेरी उद्योग चाडै सञ्चालनमा आउने
मकवानपुर । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. द्वारा सञ्चालित दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) सञ्चालनको अन्तिम चरणमा पुगेको छ । मंगलबार बागमती प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको...
संघीय सरकारविरुद्ध मधेस सरकारले चरणबद्ध आन्दोलन गर्ने
मकवानपुर । मधेस प्रदेश सरकारले संघीय सरकारले प्रहरी समायोजना गर्न आलटाल गर्दै आइरहेको भन्दै चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ। बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँडसहित...
मकवानपुरमा एक वर्षमा सवारी दुर्घटनामा परेर ७० जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर ७० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा गत आर्थिक वर्ष २०७८ को साउन महिलादेखि २०७९ असारसम्ममा ७० जनाको दुर्घटनामा परेर मृत्यु भएको हो...
मकवानपुरमा सवारी कारबाहीबाट २ करोड बढीको राजस्व संकलन
मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७८/०७९ मा सवारीसाधन कारबाहीबाट २ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने साना तथा ठुला सवारीहरूबाट गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा २ करोड...
स्थलगत कविता लेखन प्रतियोगितामा ५ जना उत्कृष्ट
मकवानपुर । शनिबार भएको स्थलगत कविता लेखन एवम् वाचन प्रतियोगिता सम्पन्न भएको छ । झरना साहित्यिक परिवारको २८० औं साहित्य शृङ्खलाको अवसरमा उक्त प्रतियोगिता भएको हो । स्थलगत कविता लेखनपछि गरिएको प्रतियोगितामा ५ जना उत्कृष्ट भएका छन् । प्रतियोगितामा...








