हेटौंडामा सवारी दुर्घटना, एक जना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरमा बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ साढे ६ बजेको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ५४८ नम्वरको ट्रक (कवाडी लोड)...

दुर्घटनामा परेर मकवानपुरका लामाको मृत्यु

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेमा मंगलबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति १० बजेको समयमा हात्तिसुडेबाट श्रीपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको...

समानुपातिकको मतगणनामा मकवानपुरमा एमाले पहिलो दल

मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार गणना भएको १ लाख ७७ हजार ८ सय ५८ मतमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले मकवानपुर १ बाट २२ हजार...

गौरिटारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर । धरान–चतरा सडकखण्डअन्तर्गत मकवानपुरको हेटौडा–६ स्थित गौरिटारचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा १८ का २८ बर्षीय आशिष ढकालको मृत्यु भएको हो । उनको हेटौंडा अस्पतालमा...

समानुपातिकतर्फ मकवानपुरमा एमाले पहिलो स्थानमा

मकवानपुर । मकवानपुरमा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ । देशभरको समग्र समानुपातिक मत परिणाममा अग्रता लिइरहेको यो निर्वाचनको मतपरिणामअनुसार एमालेले मकवानपुरमा पनि अग्रता लिएको हो । मकवानपुर २ को मतगणनामा एमाले २८ हजार २९६ मतसहित पहिलो स्थानमा, नेपाली...

मकवानपुर १ मा राप्रपाका सिंह विजयी

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनुभएको हो । सिंह २ हजार ३ सय ८२...

मकवानपुर १ मा राप्रपाका सिंह अघि लागे

मकवानपुर । मकवानपुर १ को मत गणना अन्तिम चरणमा पुग्दा राप्रपाका उम्मेदवार दीपक सिंह अगाडि लाग्नुभएको छ । हेटौँडा उपमहानगरपालिकाको ९, १० र १२ वडाको मतगणना बाँकी रहदा २३ हजार ३ सय ५८ मतसहित अगाडि लाग्नुभएको हो । २३...

मकवानपुर १ (क) मा माओवादीका पुलामी निर्वाचित

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (क) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु निर्वाचित हुनुभएको छ । पुलामी ४ हजार २८७ मत अन्तरका साथ निर्वाचित हुनुभएको हो। उहाँले १९ हजार ७...

मकवानपुरमा डिनाको अग्रता कायमै, कमल थापाले मतगणना सम्पन्न हुनुपूर्व पराजय स्वीकार

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा ७१ हजार ४७८ मत गणना हुदा नै एमाले उम्मेदवार कमल थापाले पराजय संवीकार गर्नुभएको छ । जसमा सूर्य चिन्ह लिएर उठ्नुभएकाे राप्रपा नेपालका अध्यक्ष कमल थापाले २० हजार ६४८ मत पाउनुभएकाे...

मकवानपुर २ बाट प्रतिनिधि सभामा एमालेका महेश बर्ताैला बिजयी

मकवानपुर । मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बर्ताैला बिजयी हुनुभएको छ । बर्ताैलाले नेकपा समाजवादीका उम्मेदवार बिराेध खतिवडालाई पराजित गर्दै संघिय संसदकाे छिर्ने ढाेका खाेल्नु भएको हाे । उहाले ३४ हजार ९ सय १६...