बालकृष्ण पुडासैनी पुडासैनी मैत्री समाज मकवानपुरको पुनः अध्यक्षमा चयन

मकवानपुर । पुडासैनी मैत्री समाज मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण पुडासैनी चयन भएका छन् । समाजको शनिवार हेटौंडामा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष बालकृष्णको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा दिपक पुडासैनी, उपाध्यक्षमा यतिन्द्र...

झरनाको मुक्तक–साँझ सम्पन्न

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुर मकवानपुरको २८८ औं साहित्य शृङ्खला तथा २९ औँ मुक्तक–साँझ कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा अतिथि तथा स्थानीय मुक्तककारहरूका रचना वाचन, स्रष्टा सम्मान तथा माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगिता समावेश भएका थिए...

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएनन्

मकवानपुर ।  भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी छन् । उनीहरुले गएको पुस महिनादेखि अहिलेसम्म तलब नपाएको गुनासो गरेका...

हेटौंडाका महिला जनप्रतिनिधिलाई क्षमता विकास तालिम

मकवानपुर ।    हेटौंडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा निर्वाचित भएका महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाको आयोजनामा पाँच दिने तालिक सुरु भएको हो । उक्त तालिमको उपमहानगरका कार्यबाहक...

पत्रकार महासंघ मकवानपुरको आयोजनामा प्रभातफेरी

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले बिहीबार हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । पत्रकार महासंघको ६८ औैं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । प्रभातफेरी कार्यक्रम हेटौंडाको सिमा चोकबाट सुरु भई बुद्धचोक हुँदै बजार परिक्रमा गरेर...

मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते

मकवानपुर ।  धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडे बजारस्थित गएराति सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । फापरबारीबाट हातिसुडेतर्फ आउँदै गरेको प्र.३–०२–०१० प.८८६१ नं.को मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ग १४ प.३८७५...

मकवानपुरको साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयाे

मकवानपुर ।   मकवानपुरको वाग्मती गाउँपालिका वडा नम्बर–८ साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । हेटाैंडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटाैंडातर्फ जाँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदल यात्री बकैया गाउँपालिका वडा नम्बर–८ खजुरीदमार बस्ने ५०...

मकवानपुरको हात्तिसुडेँमा ट्याक्टर दुर्घटना : दुई जना घाइते

मकवानपुर । मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्बर–३ हात्तिसुडेँमा ट्याक्टर दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् । आज बिहान हात्तिसुडेस्थित हेटौडा–फापरबारी सडकखण्डमा फापरबारीबाट जुरेलीतर्फ आउदै गरेको प्रदेश २ को ०३ ००१ त ३१७२ नम्बरको ईन्जिनको भाग मात्र रहेको ट्याक्टर...

उपचारका क्रममा हेटौंडामा भएको दुर्घटनाका घाइतेको मृत्यु

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रको छाला फ्याक्ट्रीबाट ओमनगर गेट तर्फ जाँदै गरेको बोलेरोको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । ओमनगर जाँदै गरेको बा १२ च ९७८६ नम्बरको बोलेरोले स्थानीय अनिल श्रेष्ठलाई ठक्कर दिएकोमा उपचारका क्रममा भरतपुर...

सरकारले किसानका ढाड सेकिनेगरि मलमा मुल्य वृद्धी गरेको छः साँसद बर्तौला

काठमाण्डौं, मकवानपुर प्रतिनिधि सभा क्षेत्र नंं २ बाट निर्वाचित साँसद महेश बर्तौलाले सरकारले किसानको ढाड सेकिनेगरि मलको मुल्य वृद्धी गरेका बताउनु भएको छ । आज प्रतिनिध सभाको बैठकमा बोल्नुहुँदै साँसद बर्तौलाले मकवानपुरे जनताको तर्फबाट दुई प्रश्न सरकारलाई सोध्नु भएको...