३ दिनमै ३ सय करोड नाघ्यो फिल्म ‘पठान’ को कमाई

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ ले ३ दिनमा नै ३ सय करोड भन्दा बढी भारतीय रुपैयाँ कमाई गरेको छ । अभिनेता शाहरुख, दीपिका पादुकोण र जोन अब्राहम अभिनित साेही फिल्म बुधबारबाट प्रदर्शनमा आएको थियो ।...

हेटौंडामा भइरहेको १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज राजा राजेन्द्र, टिका प्रसाई र किरण भुजेल आउने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज शनिबार कमेडियन राजा राजेन्द्र पोखरेल, गायिका टिका प्रसाई र गायक किरण भुजेल आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा...

बागमती प्रदेश प्रमुख शर्माले हेटौंडामा भइरहेको १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवलोकन गर्ने

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलाको बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले अवलोकन गर्ने भएका छन् ।प्रदेश प्रमुख शर्माले शुक्रबार दिउँसो महोत्सवको अवलोकन तथा महोत्सवलाई सम्बोधन गर्ने संघका महासचिव दीपक उप्रेतीले...

हेटौंडामा ल्होसार विशेष साँस्कृतिक महोत्सव

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज ल्होसार विशेष साँस्कृतिक महोत्सव कार्यक्रमको आयोजना गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा जिल्लाको विभिन्न संघसंथाको सहयोगमा ल्होसार साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको...

आज सोनाम ल्होछार मनाइँदै, टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव

मकवानपुर । आज सोनाम ल्होछार-२८५९ मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो । पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक...

समर्पणको ‘अभियुक्त समय’ विमोचन

मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपालका महासचिव समर्पण न्यौपानेको कृति ‘अभियुक्त समय’ आइतबार विमोचन गरिएको छ । हेटौंडा–५ स्थित जीएस निकेतनमा कक्षा–९ मा अध्ययनरत १४ वर्षीय न्यौपानेको यो पहिलो कृति हो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालको...

वरिष्ठ कलाकार हरिवंश आचार्यकाे व्यङ्ग्य गीत ‘खाने हाे हाम्म’ सार्वजनिक

मकवानपुर । वरिष्ठ कलाकार हरिवंश आचार्यले व्यङ्ग्य शैलीकाे गीत ‘खाने हाे हाम्म-हाम्म’ बजारमा ल्याएका छन्। गीतमा स्वर तथा शब्द सिर्जना कलाकार आचार्यकै रहेकाे छ । मह जाेडीकाे आधिकारिक युट्युव च्यानल ‘महसञ्चार’बाट सार्वजनिक भएकाे साे गीतकाे भिडियाेमा वर्तमान राजनीतिक परिवेश,...

अविरल जनसाहित्य यात्रा–७४ मा प्रगतिवादी कवि मसान उपासकका एक दर्जन कविता गुञ्जिए

मकवानपुर । शनिबार राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७४ औँ शृङ्खलामा हेटौँडामा रहेर सक्रियताका साथ कलम चलाइरहेका प्रगतिवादी कवि मसान उपासकका एक दर्जन कविता गुञ्जिए । राष्ट्रिय...

चन्द्रोदयमा बाल साहित्य समिति गठन

मकवानपुर । हेटौंडा–८ स्थित चन्द्रोदय माविमा ६ कक्षादेखि १० सम्मका विद्यार्थीहरूको बाल साहित्य समिति गठन भएको छ । सोमबार भएको विद्यार्थीहरुको भेलाले १३ सदस्यीय समितिको अध्यक्षमा आकृति बिक, उपाध्यक्षमा दीपेन्द्रकुमार साह र सचिवमा विनिता परियार चयन हुनु भएको छ...

पाण्डेप्रति साहित्य सन्ध्यामा श्रद्धाञ्जली

मकवानपुर । साहित्य संगम मकवानपुरले नियमित सन्ध्यामार्फत साहित्यकार, पत्रकार, शिक्षक कौशलराज पाण्डेप्रति श्रद्धाञ्जली सभा गरेको छ । शनिबार संगमको सभाकक्षमा श्रद्धाञ्जली सभाको आयोजना भएको हो । पाण्डेको बिहिबार साँझ हेटौंडा–४, कमलडाँडास्थित निवासमै निधन भएको हो । ७५ वर्षको उमेरमा...