झरनाद्धारा बकैयाका जनप्रतिनिधिहरुलाई सम्मान
मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २७८ औँ साहित्यिक शृङ्खलाअन्तर्गत शनिबार बकैया गाउँपालिकाबाट निर्वाचित पालिका अध्यक्ष, पालिका उपाध्यक्ष,बडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुलाई सम्मान पत्रसहित सम्मान गरेको हो । स्थानीय सरकार सञ्चालन ऐनको मर्म र...
४ स्रष्टालाई सम्मान गर्दै साहित्य सङ्गम मकवानपुर
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले यस वर्ष ४ स्रष्टा लाई सम्मान गर्ने भएको छ । हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्ष पनि प्रदान गरिने संगमले जनाएको छ । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद...
हेटौंडामा १९१ औं गजल यात्रा
मकवानपुर । गजल मञ्च मकवानपुरको आयोजनामा १९१ औं गजल यात्रा आज शनिवार हेटौंडामा भएको छ । साहित्य संगम मकवानपुरको सभाहलमा भएको कार्यक्रममा गलजकारद्वय विश्वनाथ सञ्जेल र मसान उपासकले बिशेष गजल वाचन गरेका थिए । उनीहरुले कार्यक्रममा एक दर्जन गजल...
डा गिरीका दर्जन कविताको प्रस्तुति
काठमाडौं । राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको मासिक ‘अविरल जनसाहित्य यात्रा’ को ६७औँ शृङ्खलामा आज साहित्यकार प्रा डा जीवेन्द्रदेव गिरीका एक दर्जन कविताको प्रस्तुति भएको छ । स्रष्टाहरूलाई मञ्च प्रदान गरी समालोचकीय पृष्ठपोषण प्रदान गर्ने ध्येयले सञ्चालित सो शृङ्खला कोभिड–१९...
एक साथ दुई कृति लिएर आए साहित्यकार मसान
मकवानपुर । मकवानपुरे साहित्यकार मसान उपासकले एक साथ दुई कृति लिएर पाठक माझ आएका छन् । लामो समयदेखि साहित्य लेखनमा क्रियाशिल मसानले कविता र गजल सङ्ग्रह एकसाथ ल्याएका हुन् । साहित्य सङ्गम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मसानद्वार लिखित कविता...
हेटौंडामा जर्नालिजम अवार्ड २०७९ हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा तेस्रो र चौथो हेटौंडा जर्नालिजम अवार्ड २०७९ हुने भएको छ । न्यू मिडिया एकेडेमी प्रालिले यहि बैशाख १० गते हेटौंडामा जर्नालिजम अवार्ड गर्न लागेको हो । एकेडेमीले २०७५ मा पहिलो हेटौंडा जर्नालिजम अवार्ड...
५ दिनमा ‘केजिएफ २’ को कमाइ ६ अर्बभन्दा माथि
एजेन्सी । बिहीबार प्रदर्शनमा आएको कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ ले ६ अर्बभन्दा माथि कमाइ गरेको छ। फिल्मले ५ दिनमै ६ अर्बको आँकडा पार गरेको हो। योसँगै ‘केजिएफ २’ ६ अर्बभन्दा बढी कमाइ गर्ने दशौँ भारतीय फिल्म पनि बनेको...
बक्स अफिसमा ‘केजीएफ २’को नयाँ रेकर्ड, चार दिनमा ५५० करोड कमाइ
एजेन्सी । दक्षिण भारतका सुपरस्टार यश अभिनित फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ । फिल्मले ४ दिनमा ५ सय ५० करोड भारतिय रुपैयाँ कमाएर नयाँ रेकर्ड बनाएको हो । फिल्म रिलिज भएको दिनदेखि फिल्मले बक्स...
पारिजातको २९ औं स्मृति दिवसमा सिर्जना सम्मानित
मकवानपुर । पारिजातको २९ औं स्मृति दिवसमा साहित्यकार एवम् अनुवादक सिर्जना शर्मा सम्मानित हुनु भएको छ । साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा सोमबार भएको परिजात स्मृति सम्मान समर्पण तथा रचना वाचन कार्यक्रममा शर्मालाई नगद...
मकवानपुरे गायिका कार्कीको ‘रेशम डोरीको’ गीत सार्वजनिक
मकवानपुर । मकवानपुरको बकैया निवासी गायिका सरु कार्कीको ‘रेशम डोरी’को बोलको लोक सार्वजनिक भएको छ । राजु विरही सापकोटाको शब्द तथा संगीतमा नव गायिका कार्कीको गीतमा आफ्नो मायालुलाई नभेट्दा आउने झल्कोको विषय समेटिएको छ । गीतमा गीतकार तथा संगीतकार...