गोदावरीलाई हराउँदै बकैया छैठौं बागमती अध्यक्ष कपको च्याम्पियन

ललितपुर – ललितपुरको बागमती गाउँपालिका खेलकुद विकास समिति, ललितपुरद्वारा आयोजित छैठौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाले जितेको छ। आज सम्पन्न फाइनल खेलमा बकैया गाउँपालिकाले गोदावरी नगरपालिका, ललितपुरलाई ४–२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल...

बकैया–७ मा जीवन विकास लघुवित्तद्वारा श्रद्धाञ्जली तथा ऋण मिनाहा कार्यक्रम

बकैया मकवानपुर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुनेलीले बकैया गाउँपालिका वडा नं. ०७ मा सञ्चालनमा रहेका केन्द्रका सदस्यका श्रीमानहरूको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। केन्द्र नं. ०६ का सदस्य श्री रोजिता माझीका श्रीमान् युवराज...

छैटौं बागमती अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि बकैया र गोदावरी फाइनलमा आमनेसामने

ललितपुर — छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता २०८२ अन्तर्गतको फाइनल खेल आज गोदावरी नगरपालिका र बकैया गाउँपालिकाबीच हुने भएको छ। प्रतियोगिताको फाइनल खेल पौष ११ गते बिहान ११:०० बजे सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट...

बकैया–८ मा पौष ११ गते देखि वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने

बकैया, मकवानपुर । बकैया गाउँपालिका वडा नं–८ खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेदेखि वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। उक्त प्रतियोगिता बकैया–८ स्थित बिरेफाट खेल मैदानमा आयोजना गरिनेछ। खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा...

बकैया गाउँपालिकाका सुजन गुरुङ राष्ट्रिय लिग क्लब जावलाखेलसँग अनुबन्धित

बकैया,मकवानपुर  । बकैया गाउँपालिकाका युवा फुटबल खेलाडी सुजन गुरुङ देशकै सबैभन्दा महत्वपूर्ण राष्ट्रिय फुटबल लिगमा सहभागी चर्चित क्लब जावलाखेल क्लबसँग अनुबन्धित हुन सफल भएका छन्। यससँगै उनी बकैया गाउँपालिकालाई राष्ट्रिय स्तरमा चिनाउने पहिलो फुटबल खेलाडी बनेका छन्। तत्कालीन श्रीपुर–छतिवन...

बकैया–११ मा पौष १० देखि १२ गतेसम्म वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने

बकैया, मकवानपुर । बकैया गाउँपालिका वडा नं–११ खेलकुद विकास समितिको आयोजनामा पौष १० गतेदेखि १२ गतेसम्म वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। उक्त प्रतियोगिता बकैया–११ स्थित कालिदमार खेल मैदानमा आयोजना गरिनेछ। खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको...

बकैया गाउँपालिका समूह विजेता बन्दै अध्यक्षकप फुटबलको सेमिफाइनलमा

ललितपुर : ललितपुरको बागमती गाउँपालिकामा सञ्चालन भइरहेको छैठौं अध्यक्षकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलमा बकैया गाउँपालिकाले गोदावरी नगरपालिकालाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। यस जितसँगै बकैया गाउँपालिकाले समूह चरणका तीनै खेलमा लगातार जित...

पुस ११ गतेदेखि वडा नं. ७ मा वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु हुने

मकवानपुर,बकैया – वडा नं. ७ वडा खेलकुद विकास समितिको आयोजनामा पुस ११ गतेदेखि वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु हुने भएको छ। यस वर्षको प्रतियोगिता भिर्कोट खेल मैदानमा सञ्चालन गर्ने तयारी भइरहेको समितिका संयोजक अशोक कुमार लोप्चनले जानकारी दिनुभएको छ।...

बागमती अध्यक्ष कपमा बकैया गाउँपालिकाको दमदार प्रदर्शन, सेमिफाइनल प्रवेश सुनिश्चित

ललितपुर – ललितपुर जिल्लाको बागमती गाउँपालिकाद्वारा आयोजित छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगितामा बकैया गाउँपालिका खेलकुद विकास समितिले लगातार दोस्रो खेलमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै बकैया गाउँपालिकाले लिग चरणमै...

बकैया–७ माटोकोरीमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक कक्षा तेस्रो

मकवानपुर,बकैया – आज मिति २०८२ साल पुस महिनाको ०८ गते मंगलबार बकैया गाउँपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वडा नम्बर ७ माटोकोरीमा सञ्चालन भइरहेको २१ हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको तेस्रो सत्र सम्पन्न भएको छ। उक्त...