आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

बकैया :राष्ट्रिय भूकम्प सुरक्षा दिवस नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते मनाइन्छ । विसं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा विसं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । वि.सं. १९९० साल माघ २ गतेका...

आज माघ १ गते : माघे सङ्क्रान्ति

बकैया । आज माघे संक्रान्ति  । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । तर धार्मिक ग्रन्थ अनुसार भने एकदिन भगवान शिवले नन्दिलाई पृथ्वीलोकमा जाउ, हरेक दिन नुहाउ अनि महिनाको...

पाचौं बकैया कपको उपाधी वडा नम्बर ५र१०लाई

बकैया । बकैया गाउँपालिकामा आयोजना भएको पाँचौ सस्करणको बकैया कपको उपाधी  सिनियर तर्फ वडा नम्बर ५ ले आफ्नो पोल्टामा परेको छ भने जुनियर तर्फ बकैया वडा नम्बर १०ले जेतेको हो । आईतवार बकैया गाउँपालिकाको नव निर्मित बकैया रंगशालामा भएको...

पाँचौं बकैया कप फुटबल प्रतियोगिताको फाईनल आज हुने

पाँचौं बकैया कप फुटबल प्रतियोगिताको फाईनल आज हुने मकवानपुर । बकैया खेलकुद बिकास समितिको आयोजना र बकैया गाउँपालिकाको समन्वयमा पाचौं सस्करणको गाउँपालिका कपको फाईनलमा सिनियर तर्फ वडा नम्बर ५र वडा नम्बर ९ फाईनल प्रवेश गरेको छ तेस्तै जुनियर तर्फ...

सेमिफाइनलको अन्तिमखेल आज : बकैया ३ र ९ भिड्दै

बकैया । जारी पाँचौं बकैया कप २०८०को अन्तिम सेमिफाइनल खेलमा बकैया-३ र ९आज दिउसो २ बजे भिड्ने भएकोछ।त्यस्तै आज पालिकाभरिका कर्मचारी र पालिका भरिकै जनप्रतिनिधिको मैत्रीपूर्ण रोमान्चक खेल दिउँसो १ बजे हुने बकैया खेलकुद बिकास समितिले बकैया दर्पणलाई जानकारी...

पाँचौं बकैया कप फुटबल प्रतियोगितामा बकैय-५ फाइनलमा प्रवेश

पाँचौं बकैया कप फुटबल प्रतियोगितामा बकैय-५ फाइनलमा प्रवेश गरेका छन् । बकैया गाउँपालिका वडा न ३ स्थित बकैया रंगशाला भएको दोस्रो सेमिफाइनल खेलमा बकैया-५ विजयी भएको हो । बकैया–५ र बकैया–४ बीचको खेल निर्धारित समयमा ०–० गोलको बराबरीमा सकिएको...

पाँचौ बकैया कप :वडा नम्बर ९र११ विजयी

पाँचौं बकैया कप फुटबल प्रतियोगितामा हिजो दुई खेल भएको छ । प्रतियोगितामा बकैया-९र बकैया- ११ले विजयी सुरुवात गरेका हुन् । बकैया गाउँपालिका वडा न ३ स्थित बकैया रंगशाला भएको पहिलो खेलमा बकैया-९विजयी भएको हो । बकैया–८र बकैया–९ बीचको खेल...

पाँचौं बकैया कप : बकैया-१ र बकैया-५ विजयी

पाँचौं बकैया कप फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ । प्रतियोगितामा बकैया-१ र बकैया-५ ले विजयी सुरुवात गरेका हुन् । बकैया गाउँपालिका वडा न ३ स्थित बकैया रंगशाला भएको पहिलो खेलमा बकैया-१ विजयी भएको हो । बकैया–१ र...

राष्ट्रियसभामा सत्ता गठबन्धनबीच भागवण्डाको खाका तयार, कुन दललाई कति सिट ?

सत्ता गठनबन्धनले राष्ट्रियसभाको निर्वाचनका लागि सिट संख्याको भागवण्डामा आन्तरिक रुपमा सहमति जुटाएको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवार उठाउने तयारी भइरहेको माओवादीका केन्द्रीय सदस्य तथा कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।...

रत्न राजमार्गको ‘डबल लेन’ अलपत्र

सुर्खेत ।रत्न राजमार्गलाई दुई लेनको बनाउने योजना कार्यान्वयन हुन सकेको छैन । बाँकेको जमुनाहादेखि सुर्खेतको बाङ्गेसिमलसम्म जोड्ने राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । डबल लेन कालोपत्रे नहुँदा सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको छ । चार दशकभन्दा पुरानो सडक साँघुरो छ । ‘वान–वे’...