त्रिभुवन विमानस्थलमा जहाज ल्याण्ड हुन सकेन भिजिबिलिटी कम हुँदा

मकवानपुर । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।...

सुन तस्करीमा उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको मागबाट एमाले पछि नहट्ने

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको मागबाट पछि नहट्ने बताउनु भएको छ । आइतबार ललितपुरको च्यासल स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको...

आज पत्रकार सम्मेलन गर्दै नेकपा एमाले

मकवानपुर । नेकपा (एमाले) ले आइतबार विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । आइतबार दिउँसो पौने एक बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै पत्रकार सम्मलन गर्न लाग्नु भएको हो । सय किलो सुन तस्करी...

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

मकवानपुर । नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार पनि बस्ने भएको छ । गत शुक्रबार सुरू भएको संसदीय दलको बैठक आइतबार मध्याह्न साढे १२ बजे बस्ने छ । राष्ट्रियसभा र प्रतिनिधिसभा कांग्रेस सांसदहरूलाई विभिन्न सात वटा एजेन्डामा केन्द्रित रहेर...

नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघ्यो

मकवानपुर । नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म १० हजार ७ सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको छ । सङ्क्रमण ७४ जिल्लामा...

मन्त्रिपरिषद् बैठकबाट सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय

मकवानपुर । मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरु योजना स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस...

५० जिल्ला विपदबाट प्रभावित, ४१ जनाको मृत्यु

मकवानपुर । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएका छन्। ३१ जना बेपत्ता छन् । ती...

रास्वपाद्वारा संसद भवनबाहिर संसदको अभ्यास

मकवानपुर । संसदको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले संसद भवनबाहिरै संसदको अभ्यास प्रस्तुत गरेको छ । बुधबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई लिएर सदन अवरोध गरेपछि रास्वपाले संसद भवन अगाडि...

माओवादी केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारण राख्ने क्रम जारी

मकवानपुर । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठक शनिबार पनि बस्दैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्...

भारतले निर्यात रोक्नुअघिकै चामलमा समेत मूल्यवृद्धि

मकवानपुर । भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यवसायीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएर बेच्न थालेका छन् । भारतले बासमतीबाहेक सबैखाले सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने भनी साउन ४ मा गरेको निर्णयको फाइदा उठाउँदै उनीहरूले अचाक्ली मूल्यवृद्धि गरेका हुन् ।...