बकैयामा आयोजित अचार बनाउने तालिम सम्पन्न
बकैया दर्पण : बकैया गाउँपालिका, वडा नम्बर १० को आयोजनामा संचालन गरिएको अचार बनाउने तालिम सम्पन्न भएको छ । गृहणी महिला सशक्तीकरण अन्तर्गत आयोजना भएको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । बैशाख २ गतेसम्म आयोजना भएको...
बकैयाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरण पुगेको छ । बकैया-३, हात्तीसुँडेस्थित निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको हो । गाउँपालिकाको सव-इन्जिनियर श्याम खतिवडाका अनुसार हालसम्म भवन निर्माण कार्यको ९० % कार्य सम्पन्न भएको छ ।...
नेपाल माझी उत्थान संघ बागमती प्रदेशको अध्यक्षमा रामशरण
बकैया दर्पण : नेपाल माझी उत्थान संघ बागमती प्रदेशको अध्यक्षमा रामशरण माझी निर्वाचित भएका छन् । नेपाल माझी उत्थान संघ बागमती प्रदेशको प्रथम अधिबेशनले मकवानपुरका रामशरण माझीको अध्यक्षतामा १४ सदस्य प्रदेश कार्यसमिति सर्वसहमतीमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न...
पारिश्रमिक नपाएपछि खेलकुद पत्रकार मकवानपुर जिल्ला फुटबल सङ्घको विरुद्ध आन्दोलनमा
अखिल नेपाल फुटबल संघ एन्फाको क्यालेण्डरमा परेको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा फोटो तथा भिडियो खिचेका पत्रकारहरूले पारिश्रमिक पाएका छैन्। २०७९ साल र २०८० सालमा आयोजना भएको मकवानपुर गोल्डकप फुटबलमा फोटो खिचेका केही फोटो पत्रकारहरूको...
बकैया-४ र ७ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिदै
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकाले जग्गा धनीपुर्जा (लालपुर्जा) वितरण गर्ने तयारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले चैत ३१ गते आइतबार एक कार्यक्रममा बीच लालपुर्जा वितरण गरिने बताउनुभयो । भूमि समस्या समाधान...
राज्यले सङ्घीय शिक्षा ऐन छिटो जारी गर्नुपर्छ: अध्यक्ष घलान
बकैया दर्पण : बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले राज्यले संवैधानिक प्रावधान अनुरुप भए गरेका व्यवस्था बमोजिम सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो जारी गरी वर्तमान शिक्षकका सबै अवरोधको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्नुहुँदै अध्यक्ष...
हेटौँडा-९ वेतखोल्सिमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ वेतखोल्सिमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरुभएको छ । श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समारोह समिति कालीमाई मन्दिर हेटौँडा -९ वेतखोल्सिको आयोजनामा आ धार्मिक विधि अनुसार उद्घाटन भएकोे हो। ओम...
बकैयामा सवारी दुर्धटना हुदा ३ जाना घाइते
बकैया दर्पण : धरन चत्रा सडक खण्ड अन्तर गत बकैया गाउँपालिका वडा नं -३ स्थित चिसापानीमा यात्रुबाहक बस हिजो राती ९ बजे र ३० मिनेटको समयमा दुर्घटना हुदा ३ जान गम्भीर घाइते भएको छ । सिन्धुली बाट हेटौंडा तर्फ...
तामाङ भाषा शिक्षामा लिपि विवाद समाधानतर्फको मार्गचित्र
✍️बुद्धवीर लामा बहुभाषिक राष्ट्रमा बहसको केन्द्रमा मातृभाषा शिक्षा नेपालको विविधतायुक्त समाजमा भाषा केवल सञ्चारको माध्यम मात्र नभई पहिचान, संस्कार, र सामुदायिक अस्तित्वको आधार हो। यही सन्दर्भमा, तामाङ समुदायको मातृभाषा शिक्षा आज भाषिक अधिकारको बहसको केन्द्रमा उभिएको छ । विशेषतः...
लागुऔषध खैरो हेरोइनसहित हेटौंडाबाट २ जना पक्राउ
बकैया दर्पण : मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा-१३ स्थित ठुलोथलीका २१ वर्षीय हरसित राज मुक्तान र राक्सीराङ-३ स्थित पलासीका २२ वर्षीय समतेन डिमडुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...









