बकैयामा सवारी दुर्धटना हुदा ३ जाना घाइते

बकैया दर्पण संवाददाता
२७ चैत्र २०८१, बिहीबार ०२:५१

बकैया दर्पण : धरन चत्रा सडक खण्ड अन्तर गत बकैया गाउँपालिका वडा नं -३ स्थित चिसापानीमा यात्रुबाहक बस हिजो राती ९ बजे र  ३० मिनेटको समयमा दुर्घटना हुदा ३ जान गम्भीर घाइते भएको छ ।

सिन्धुली बाट हेटौंडा तर्फ आउदै गरेको बा.प्र ०६-००१ ख ०२७०नं को बस भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखा भिमफेदी अगुवा कृषक सवार बस बकैया गाउँपालिका वडा नं ३ चिसापानीको ओरालोमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि ३ जान गम्भीर घाईते भएको छ ।घाइतेहरुको पहिचान भैसकेको छैन साथै बसमा कत्ती जना सवार रहेको भन्ने कुराको विवरण खुलेको छैन र घैइतेहरुलाई उद्दर गरि उपचारको लागि हेटौंडा अस्पताल पठाइएको जिल्ल प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*