लगुऔषध अफिमसहित हेटौंडाका मोक्तान पक्राउ

मकवानपुर: मकवानपुर प्रहरीले ३ किलो ८ सय ६० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा-११ स्थित थानाभर्‍याङका ठाकुर सिं मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार दिउँसो ३ बजेको समयमा जिल्ला...

बागमती-३, देउजोरमा रुखले च्यापेर लिम्बुको मृत्यु

बागमती: मकवानपुरको बागमती गाउँपालिका-३ स्थित देउजोरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको इलाम नगरपालिका-९ का ४६ वर्षीय दिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार साँझ ५ बजे बजेको समयमा देउजोरस्थित...

बैशाख १८ देखि कान्तिलोकपथ दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर: बैशाख १८ देखि कान्तिलोकपथ दैनिक ६ घण्टा बन्द हुने भएको छ। शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने जनाएको हो । सडक निर्माण कार्य...

मनहरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहीवार राती ८ बजेर ३५ बजेको समयमा मनहरी-७, स्थित पुर्व पश्चिम सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पहिचान नखुलेको एक महिलाको मृत्युु भएको हो । मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा...

सिर्जनशील टोल विकास संस्थाद्वारा विद्यार्थीहरुलाई सम्मान

बकैया दर्पण : बकैया गाउँपालिका-५ स्थित सिर्जनशील टोल विकास समितिलाई विद्यार्थीहरुलाई सम्मान गरेको छ । बुधबार संस्थाले शैक्षिक सत्र २०८१ मा कक्षा १ देखी ९ सम्म अध्ययन गरी अन्तिम परीक्षामा उत्तीर्ण हुन सफल भएका टोल विकास संस्था क्षेत्र भित्रका...

‎मकवानपुरको बकैया र कोरिया बयगुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव

‎बकैया दर्पण :  मकवानपुरको बकैया गाउँपालिका र दक्षिण कोरियाको बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गरिने भएको छ । ‎कोरियन कल्चर सेन्टरका प्रतिनिधि मुन यङ सुसहितको प्रतिनिधिहरुसँग बकैया गाउँपालिकामा बुधबार छलफलसहित बकैया गाउँपालिका र बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न...

बागमतीमा मेलमिलापकर्ताहरुका लागि क्षमता अभिवृद्धि तालिम

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि क्षमता अभिवृद्धि सम्बन्धि ३ दिने पुनर्ताजगी तालिम सुरु भएको छ । गाउँपालिकाको न्यायिक समिति सचिवालयले आयोजना गरेको तालिमको शुक्रबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानले उद्घाटन गर्नुभयो ।     तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै...

मकवानपुरगढीस्थित कान्तिलोकपथमा ईभी गाडी दुर्घटना: २ जनाको मृत्यु, १४ जना घाइते

मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा ईभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति कान्तिलोक पथ सडकखण्डमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको ईभी दुर्घटना हुँदा रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बस्ने ५० वर्षीया निलमदेवी राउत...

एन्फाका पुर्वअध्यक्ष गणेश थापाको प्रतिबन्ध फुकुवा

मकवानपुर:अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्धबाट फुकुवा भएका छन् । सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको...

रामबहादुर बमजन जेलमुक्त, अदालतले दियो सफाइ

बकैया दर्पण : ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनलाई अदालतले सफाइ दिएको छ। उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बमजन जेलमुक्त भएका छन्। सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेका बमजनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो। उच्च अदालत...