गाउँपालिकाको सूचना : मौज्दात प्रमाणीकरणका लागि ७ दिनभित्र विवरण बुझाउन आग्रह
बकैया (मकवानपुर) — बकैया गाउँपालिकाले चालु आर्थिक वर्षको मौज्दात प्रमाणीकरण सम्बन्धी सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति २०८२/०५/२० र कार्यालयको मिति २०८२/०७/२५ को निर्णय अनुसार आ.व. २०७९/०८० मा उत्पादन, संकलन तथा बिक्री गरिएको नजीव पदार्थ (नन–लाइभ स्टक) सम्बन्धी...
हात्तिसुडेमा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर, एक जनाको मृत्यु
मकवानपुर — बकैया गाउँपालिका–३ हात्तिसुडेमा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गमा मंगलबार साँझ करिब ५:५० बजे हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका ७१ वर्षीय खडकबहादुर घलानलाई...
जबरजस्ती करणी मुद्धाका अभियुक्त पक्राउ
मकवानपुर — नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पिडित पक्षले दिएको जाहेरीका आधारमा हेटौंडा उपमहानगरपालिका–१ बस्ने ४६ वर्षीय ऋषि के.बी.लाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीविरुद्ध जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला...
जनछहरी स्वावलम्बन सहकारीको २०औं साधारण सभा सम्पन्न, रिता महत अधिकारी अध्यक्ष चयन”
बकैया (मकवानपुर): बकैया गाउँपालिका–७, भीरकोटस्थित जनछहरी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। सभाबाट रिता महत अधिकारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको छ। सहकारीको नयाँ कार्यसमितिमा...
कुलेखानी–सिस्नेरी सडकमा ट्रक दुर्घटना
मकवानपुर — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालटारस्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा आज बिहान एक ट्रक दुर्घटनामा परेको छ। मिति २०८२ मंसिर २३ गते बिहान करिब ८:४० बजे काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ४१६७ नम्बरको खाली ट्रक ब्रेक फेल भएर सडकबाट...
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
मकवानपुर । मिति २०८२ साल कार्तिक २२ गते राति करिब ११ बजे हेटौंडा उपमहानगरपालिका–९ मास्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले हाल नामथर र...
खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित एक महिला पक्राउ
मकवानपुर, कार्तिक २२ – मकवानपुर प्रहरीले लागुऔषध (खैरो हिरोईन जस्तो देखिने पदार्थ) सहित एक महिलालाई नियन्त्रणमा लिएको छ। शुक्रबार बेलुकी करिब ६:३० बजे हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा प्रहरी चौकी रातोमाटेको टोलीले नियमित जाँचका क्रममा बागमती प्रदेश ३–००१ ज ९९८...
मकवानपुरमा अबैध रूपमा लगाइएको गाँजाको खेती फडानी गरी नष्ट
मकवानपुर — गत कार्तिक १७ गतेदेखि २० गतेसम्म जिल्लाभर सञ्चालन गरिएको संयुक्त अभियानअन्तर्गत अबैध रूपमा खेती गरिएका गाँजाका बोट/बेर्ना फडानी गरी नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेटौंडाबाट खटिएको १०२...
ट्रक पल्टिएर कान्तिलोकपथ सडक खण्ड अवरुद्ध
मकवानपुर, बकैया गाउँपालिका–११ लेनडाँडा । आज बिहान करिब ४:४५ बजे मकवानपुरको बकैया गाउँपालिका वडा नं ११ स्थित कान्तिलोकपथ सडक खण्डमा एक मिनि ट्रक दुर्घटना भएको छ। अ.प्र.पोष्ट जितपुरभज्याङ मकवानपुरबाट प्राप्त जानकारी अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाण्डौ...
बकैया-६ ले कृषकहरूलाई उपलब्ध गरायो हल गोरु
बकैया – बकैया गाउँपालिका वडा नं. ६ ले कृषकहरूलाई हल गोरु वितरण गरेको छ। बिहीवार वडा कार्यालयले ६ जना विपन्न कृषकलाई ६ वटा हल गोरु प्रदान गरेको वडाध्यक्ष फुलबहादुर भोम्जनले जानकारी दिनुभयो। उहाँका अनुसार पशु सेवा कार्यालय मकवानपुरबाट प्राप्त...










