मकवानपुरमा अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न स्काभेटर र टिप्पर नियन्त्रण
मकवानपुर — इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार–पसारमा संलग्न दुई सवारीसाधन नियन्त्रणमा लिएको छ। मिति २०८२।०८।०१ गते मकवानपुरको हेटौडा उपमहानगरीपालिका–१९ क्षेत्रमा अनुसन्धानका क्रममा बा २ क ५१६६ नं.को स्काभेटर र ना...
मकवानपुर बकैयाका खैरो हिरोइनसहित एक व्यक्ति पक्राउ
(बकैया) मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१८, ठुलोदमार स्याउली बजार नजिकबाट खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। मंगलबार दिउँसो ४:०५ बजे धरान–चतरा सडकखण्डमा चेकजाँचका लागि खटिएको प्रहरी टोलीले बा.प्र. ०३–००५ प ३१०१ नम्बरको मोटरसाइकल रोकेर जाँच...
बारा विमानस्थल तनावग्रस्त : जेनजी समूहको विरोधका कारण उडान रोकियो
बारा — एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत मधेस प्रदेश युवा जागरण अभियानमा सहभागी हुन आज बारा आउँदैछन् भन्ने सूचना सार्वजनिक भएपछि सिमरा विमानस्थल क्षेत्रमा जेनजी समूहका युवाले तीव्र विरोध प्रदर्शन गरेका छन् । बिहानैदेखि विमानस्थल घेराउ...
बकैया गाउँपालिकाका ७६ सामुदायिक विद्यालय संकटतर्फ, निशुल्क शिक्षा प्रभावकारी नभएपछि अभिभावकबाट सुल्क उठाउन बाध्य
( बकैया )मकवानपुर — बकैया गाउँपालिकामा प्रावि, आधारभूत (आबि) र माध्यमिक (मावि) तह गरी हाल ७६ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्। तर तीमध्ये अधिकांश विद्यालयमा शिक्षक दरबन्दीको तीव्र अभाव देखिएको विद्यालय प्रधानाध्यापकहरु बताउँछन्। दरबन्दी नपुगेकाले विद्यालयहरूले आफ्नै पहलमा...
बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन बाट सेवा सुचारु
( बकैया )मकवानपुर — बकैया गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ। गाउँपालिकाको हालकै परिसरमै चार तले आधुनिक सुविधा सम्पन्न भवन निर्माण भएपछि अधिकांश सेवा–सुविधा अब यहीँबाट सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिएका छन्। हाल...
बकैया–५ मारहेका सबै सामुदायिक विद्यालयमा विद्यार्थीलाई पूर्ण निशुल्क शिक्षा
बकैया (मकवानपुर )— बकैया गाउँपालिका वडा नम्बर ५ मा रहेका चार विद्यालयले विद्यार्थीलाई निशुल्क भर्ना तथा पढाइको सुविधा दिन थालेका छन्। कर्म प्राप्ती मावि, प्रभात मावि, गितावर आबि र किसान जागरुक सिद्धार्थ प्राविले वडा नं – ५ कि अध्यक्ष...
मकवानपुर — सुनाचुरीमा ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला
बकैया (मकवानपुर) – मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।मंगलबार बिहान करिब ८:३० बजे स्थानीय ६५ वर्षीय बलबहादुर राई आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका हुन्। घटनाबारे जानकारी पाएपछि प्रहरी चौकीका प्रहरी हवलदार शम्भु नारायण...
मकवानपुरमा खैरो हिरोइन र फलामको रडसहित व्यक्ती पक्राउ
मकवानपुर, २०८२ मंसिर २ । मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिका–१० कर्रा क्षेत्रमा खैरो हिरोइनसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा सोमबार साँझ करिब ८ बजे गरिएको चेकजाँचका क्रममा सोही स्थानका ३७ वर्षीय हर्कबहादुर क्षेत्रीको साथबाट ७ ग्राम ५४०...
मुख्यमन्त्री बानियाँको भनाइ — “संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था”
बकैया (मकवानपुर ) – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालका लागि सबैभन्दा उत्तम शासन व्यवस्था भएको बताएका छन्। बागमती प्रदेश सरकारले आइतबार आयोजना गरेको “संघीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर” विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले गणतन्त्रले...
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय, मानवता विरुद्धका अपराधमा दोषी
१ मंसिर- बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले मानवताको अपराधमा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सुजाय सुनाएको हो ।










