स्थानीय निर्वाचनमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

मकवानपुर । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको...

उपमहानगरमा ठूला तीन दलले खोले खाता

मकवानपुर । मतगणना सुरु भएको एक साता भएको छ। स्थानीय गाउँपालिका र नगरपालिकाको नतिजा सार्वजनिक हुने क्रममा छन्। यसैक्रममा उप-महानगरपालिकाको नतिजा पनि सार्वजनिक भइरहेका छन् । ११ वटा उपमहानगरपालिकामध्ये तीन वटाको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस,...

मकवानपुरको ८७ वडाको मत परिणाम सार्वजनिक

मकवानपुर । मकवानपुरमा बिहीबार विहानसम्म ८७ वडाको मतगणना सम्पन्न भएको छ । बिहान ९:३० बजेसम्म मतगणना भएका ८७ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४२ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३...

५ सय ५७ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक

मकवानपुर । स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ७ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ५ सय ५७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले २ सय ४९ स्थानमा जित हासिल गरेको छ भने उसले ७२...

हेटौंडा उपमहानगरमा पूर्व एमाले अघिअघि एमाले पछिपछि

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा ९एकीकृत समाजवादी० की मीनाकुमारी लामाले अग्रता कायम नै राख्नु भएको छ । ५१ हजार १११ मतको गणना सकिँदा लामाले १५ हजार ८२६ मत प्राप्त गर्नुभएको छ ।...

संघीय संसदका दुवै सदनको बैठक बस्दै

मकवानपुर । संघीय संसदका दुवै सदनको बैठक आज बिहीबार बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर सम्बन्धि प्रस्तावमा...

बकैया गाउँपालिकामा गठबन्धन विजयी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको स्थानीय निर्वाचनमा गठबन्धन विजयी भएको छ । आज बिहान सम्पन्न मतगण्ना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांगेसका धर्मराज लामिछाने ११ हजार २९२ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले...

मकवानपुरको ७१ वडाको मतगणना सकिदा कांग्रेस पहिलो, दोस्रोमा माओवादी

मकवानपुर । मकवानपुरमा मंगलबार दिउँसोसम्म ७१ वडाको मतगणना सम्पन्न भएको छ । दिउँसो १२ बजेसम्म मतगणना भएका ७१ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ३२ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३...

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

मकवानपुर । संसदको बजेट अधिवेशन आज (मंगलबार)देखि सुरु हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसाे ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हाे । प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक मंगलबारदेखि सुरु हुनेभएका छन् । यहि जेठ १५ गते...

२ सय ३६ पालिकाको नतिजा सार्वजनिक

मकवानपुर । स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी रहेको छ । हालसम्म २ सय ३६ स्थानीय तह निर्वाचनको मत परिणाम आइसकेको छ। जसअनुसार नेपाली कांग्रेस सबै भन्दा अगाडि रहेको छ । कांग्रेसले हालसम्म १ सय ७ पालिकामा...