समानुपातिक उम्मेदवारको नाम सार्वजनिक (सबै दलका सूचीसहित)

बकैया दर्पण संवाददाता
२३ आश्विन २०७९, आईतवार ११:१७

मकवानपुर । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो । प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवारको नाम सार्वजनिक भएको छ ।
Pratinidhi_Sabha

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*