त्रिविको साख गिर्न नदिन प्रधानमन्त्री देउवाको जोड
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साख जाेगाउन सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ । त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा आज शुक्रबार प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति देउवाले विश्वविद्यालयका समस्त प्राज्ञिक वर्ग, पदाधिकारी, कर्मचारी...
राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न...
बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही असार २९ गते बस्ने भएको छ । बैठक असार २९ गते बुधबार अपराह्न १ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त बैठकमा प्रदेश सरकारद्वारा...
अर्थसचिव मरासिनी काममा फर्किए
मकवानपुर । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा सचिवको उपस्थिति भएको जानकारी गराए । ‘सञ्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ निराैलाले भने...
प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । जारी केन्द्रीय समितिको बैठकमा बिहीबार प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रतिवेदनमा उहाँले विशेष महाधिवेसनसहितको प्रस्ताव...
सामाजिक सुरक्षा (पहिलो शंशोधन) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित
मकवानपुर । प्रतिनिधिसभाबाट सामाजिक सुरक्षा (पहिलो शंशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले शंशोधनसहितको सामाजिक सुरक्षा ‘पहिलो संशोधन’ विधेयक सर्वसम्मत्तिले पारित गरेको हो । त्यसअघि राज्य व्यवस्था तथा सुशासन समितिबाट आएको संशोधनको विषयलाई पनि...
महाधिवेशन सकिएको ६ महिना नबित्दै विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गर्नुभएको छ । महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गर्नुभएको हो । काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूको प्रश्नको...
बुढीगंगा निर्वाचनमा फेरि विवाद, प्रहरीद्वारा हवाई फायर
मकवानपुर । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार जारी मतदानमा फेरि विवाद भएको छ । त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा...
बाजुराको बुढीगंगामा मतदान जारी, एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा
मकवानपुर । बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको बिबादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ। मतदान बिहान ९ बजे...
सरकारले आज संसदबाट नागरिकता विधेयक फिर्ता लिने
मकवानपुर । दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । चार वर्षअघि संसदमा दर्ता भएको विधेयक संसदीय समितिले बहुमतले पारित गरेर प्रतिवेदन बुझाइसकेको...









