सामाजिक सुरक्षा (पहिलो शंशोधन) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

बकैया दर्पण संवाददाता
२३ असार २०७९, बिहीबार १५:३५

मकवानपुर । प्रतिनिधिसभाबाट सामाजिक सुरक्षा (पहिलो शंशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले शंशोधनसहितको सामाजिक सुरक्षा ‘पहिलो संशोधन’ विधेयक सर्वसम्मत्तिले पारित गरेको हो । त्यसअघि राज्य व्यवस्था तथा सुशासन समितिबाट आएको संशोधनको विषयलाई पनि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*