आज ४४ औं पुष्पलाल स्मृति दिवस मनाइँदै
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । वि.सं. १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा पुष्पलाल...
निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने प्रधानमन्त्री देउवाद्धारा स्पष्ट
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताउनुभयो । शुक्रबारबाट हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा प्रष्ट पार्नु भएको हो । प्रधानमन्त्री देउवाले पछिल्लो...
चाडै एशियामा नेपालको अर्थतन्त्र सुधारिने सञ्चारमन्त्री कार्कीको भनाई
मकवानपुर । सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चाडै एशियामा नेपालको अर्थतन्त्र सुधारिने बताउनुभयो । हेटौंडामा दुई दिनसम्म सञ्चालन हुने प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्नुहुदै सञ्चारमन्त्री कार्कीले नेपालले बिद्युत निर्यात गरेर राम्रो आर्थिक मुनाफा...
प्रधानमन्त्री शेरबहादुर देउवा हेटौंडामा
मकवानपुर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न शुक्रबार हेटौंडा आउनुभएको छ । दुई दिनसम्म हेटौंडामा सञ्चालन हुने महाधिवेशनको उद्घाटन गर्न हेटौडामा आउनुभएको हो । उहाँले केही समय अगाडि...
प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी
मकवानपुर । आजको प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै छ। सत्तारूढ दलकै र विपक्षी दलका सांसदका संशोधन प्रस्तावका केही मुद्दा सम्बोधन गरेर नागरिकता सम्बन्धी नयाँ...
उद्देश्यबिना तालमेल गर्न नहुनेमा कांग्रेस महान्त्री थापाको जोड
मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदै गरेको सङ्घीय र प्रादेशिक चुनावमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तालमेल के का लागि हो पहिले नै...
समाजवादी केन्द्र बनाउने प्रचण्डको प्रस्ताव
मकवानपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गर्नुभएको छ । ललितपुरस्थित एक निजी घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष दाहालले उक्त प्रस्ताव...
जनार्दनमाथि छानबिन समितिको तीन घण्टा बयान, आरोप अस्वीकार
मकवानपुर । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले तीन घण्टा बयान लिएको छ । बिहीबार सिंहदरबारस्थित समितिको बैठकमा गएर बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता भएबारे अस्वीकार गर्नुभएको छ । छलफलपछि बाहिरिने क्रममा शर्माले सञ्चारकर्मीसँग आफुले...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
मकवानपुर । प्रतिनिधिसभाको बैठक आज (बिहिबार) पनि बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हाे। साेही बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तथ्यांक विधेयक, २०७६ माथि...
करारका कर्मचारीको म्याद थप गर्न महासंघको माग
मकवानपुर । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करारका कर्मचारीहरुको म्याद थप गरिदिन सरकारसँग माग गरेको छ । यहि साउन १ गतेदेखि करार सेवामा रहेका कर्मचारीको म्याद सकिएकाले कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गर्न महासंघले स्थानीय सरकारहरूलाई अनुरोध गरेको हो ।...










