मकवानपुर १ मा ४३७६७ गणना : डिनाको अग्रता जारी
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा हालसम्म ४३ हजार ७६७ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवारका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले १५ हजार ३ सय मत पाउनुभएको छ । त्यस्तै नेकपा एमालेको...
मकवानपुर १ (ख) मा श्रेष्ठको अग्रता कायमै
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (ख) मा हालसम्म ३६ हजार २ सय ३३ मत गणना भएको छ । जसमा नेकपा एमालेका एकलाल श्रेष्ठले सबैभन्दा बढी मत पाउनुभएको छ । श्रेष्ठले ११ हजार ५ सय ८४ मत पाउँदा...
बकैयाको मतगणनामा काङ्ग्रेसकी डीना पहिलो
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को हालसम्म ३७ हजार ८४ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले सबैभन्दा बढी मत पाउनुभएको छ । डिनाले १३ हजार...
कमल थापा डिनालाई पछ्याउँदै , दिपक सिंह मत बढाउँदै
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को हालसम्म ३७ हजार ८४ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले सबैभन्दा बढी मत पाउनुभएको छ । डिनाले १३ हजार...
ओली जितको नजिक
मकवानपुर । गत आइतबार सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार एवं अध्यक्ष केपी शर्मा ओली जितको नजिक पुग्नु भएको छ । बुधबार बिहानसम्म झापा ५ मा ७१ हजार ४...
प्रतिनिधि सभातर्फ अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रको नजिता सार्वजनिक
मकवानपुर । आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधि सभातर्फ अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस १३ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले चार सिटमा जित निकालेको...
एमालेका कृष्णगोपाल श्रेष्ठ चौथो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित
मकवानपुर । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ। मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी हुनुभएको हो...
१३५ निर्वाचन क्षेत्रको मतगणना जारी
मकवानपुर । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार...
कैलाली–३ नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी
मकवानपुर । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टिका गंगाराम चौधरी विजयी भएका छन् । उनले २३ हजार १ सय २० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फ माओवादीका कृष्ण चौधरीले १७ हजार ७...
झापा ५ : ओलीलाई १३ हजार मत आउँदा अधिकारीलाई ७ हजार
मकवानपुर । झापा क्षेत्र नम्बर ५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर आफ्नो अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो विवरणअनुसार २६ हजार ५१३ मत गणना भएको छ । जसमा ओलीले १३ हजार २७८ मत पाएका छन् ।...








