बागमती गोल्डकपमा चित्लाङको पहिलो जित, एपीएफ २–१ ले पराजित
बागमती गाउँपालिका,मकवानपुर : मकवानपुरमा जारी आठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा काठमाडौंको चित्लाङ एफसीले पहिलो जित दर्ता गरेको छ। शनिबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराएको हो। चित्लाङका लागि सोलोमन...
नेपाली कम्युनिष्ट पार्टी बकैया गाउँ कमिटीको एकताको विस्तारित बैठक सम्पन्न
बकैया, मकवानपुर । नेपाली कम्युनिष्ट पार्टी बकैया गाउँ कमिटीको आयोजनामा एकताको विस्तारित बैठक आज मिति २०८२ साल पौष २९ गते सफलतापूर्वक सम्पन्न भएको छ। बैठकमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, एकतालाई अझ मजबुत गर्दै जनतासँगको सम्बन्ध विस्तार गर्ने विषयमा...
एमालेभित्र ओलीको चुनौती बढ्यो, भण्डारी–पोखरेल प्यानल बलियो बन्दै
मकवानपुर (बकैया) – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुनः शक्ति केन्द्रमा फर्किन प्रयासरत रहे पनि पार्टीभित्र उनको चुनौती दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। बालुवाटारमा प्रभाव पुनःस्थापित गर्ने लक्ष्यका साथ सक्रिय भए पनि पछिल्ला गतिविधिले ओलीको नेतृत्व...
नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिको पूर्ण बैठक मंसिर १२ मा वस्दै
मकवानपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको पूर्ण बैठक आगामी मंसिर १२ गते वस्ने भएकाे छ । नेपाली काँङ्ग्रेस मकवानपुर जिल्ला कार्यालयले जारी गरेकाे सूचना अनुसार पूर्ण वैठक ईन्द्रसरोवर गाउँपालिका–१, मार्खु स्थित डी लेकसाइड होटलमा हुने भएको छ। बैठकमा...
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बकैया गाउँकमिटीको अन्तिम बैठक सम्पन्न
(बकैया)मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बकैया गाउँकमिटीको अन्तिम बैठक तथा पार्टी एकता तयारी बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै एकता प्रक्रियालाई दृढतापूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठककाे अध्यक्षता गर्दै बकैया गाउँकमिटी...
एमालेको मंसिर ५ र ६ को शक्ति प्रदर्शनले सरकार नै ढाल्न सक्ने महेश बस्नेतको दाबी
मकवानपुर – नेकपा एमालेका नेता महेश बस्नेतले आगामी मंसिर ५ र ६ गते काठमाडौंमा हुने एमाले तथा यसको भ्रातृ सङ्गठनहरूको शक्ति प्रदर्शनले वर्तमान सरकार नै ढाल्न सक्ने दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले मंसिर ५ गते नेसनल...
बारा विमानस्थल तनावग्रस्त : जेनजी समूहको विरोधका कारण उडान रोकियो
बारा — एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत मधेस प्रदेश युवा जागरण अभियानमा सहभागी हुन आज बारा आउँदैछन् भन्ने सूचना सार्वजनिक भएपछि सिमरा विमानस्थल क्षेत्रमा जेनजी समूहका युवाले तीव्र विरोध प्रदर्शन गरेका छन् । बिहानैदेखि विमानस्थल घेराउ...
बकैया–५ मारहेका सबै सामुदायिक विद्यालयमा विद्यार्थीलाई पूर्ण निशुल्क शिक्षा
बकैया (मकवानपुर )— बकैया गाउँपालिका वडा नम्बर ५ मा रहेका चार विद्यालयले विद्यार्थीलाई निशुल्क भर्ना तथा पढाइको सुविधा दिन थालेका छन्। कर्म प्राप्ती मावि, प्रभात मावि, गितावर आबि र किसान जागरुक सिद्धार्थ प्राविले वडा नं – ५ कि अध्यक्ष...
मुख्यमन्त्री बानियाँको भनाइ — “संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था”
बकैया (मकवानपुर ) – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालका लागि सबैभन्दा उत्तम शासन व्यवस्था भएको बताएका छन्। बागमती प्रदेश सरकारले आइतबार आयोजना गरेको “संघीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर” विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले गणतन्त्रले...
लागुऔषध ट्रामाडोल ८३०० क्याप्सुलसहित ५ जना पक्राउ
मकवानपुर — हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा लागूऔषध कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर प्रहरीले प्राप्त सूचनाका आधारमा गएको टोलीले शुक्रबार (मिति २०८२ साल कार्तिक २७ गते) बिहान करिब १०:०० बजे सानोपोखरामा छापा मार्दा ट्रामाडोल नामक प्रतिबन्धित औषधि...










