विश्वकप फुटबल खेल तालिका (नेपाली समयअनुसार)

बकैया दर्पण संवाददाता
२७ आश्विन २०७९, बिहीबार १३:०७

एजेन्सी ।

२०२२ नोभेम्बर २० : १ खेल ।

कतार भर्सेस इक्वेडर : राति ९:४५ ।

२०२२ नोमेम्बर २१ : २ खेल ।

सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३:४५, इङ्ल्यान्ड भर्सेस इरान : साँझ ६:४५ ।

नोभेम्बर २२ : चार खेल ।

अमेरिका भर्सेस उल्भ्स : राति १२:४५, अर्जेन्टिना भर्सेस साउदी अरेविया : दिउँसो ३:४५, डेनमार्क भर्सेस ट्युनिसिया : साँझ ६:४५, मेक्सिको भर्सेस पोल्यान्ड : राति ९:४५ ।

नोभेम्बर २३ : चार खेल ।

फ्रान्स भर्सेस अष्ट्रेलिया : राति १२:४५, मोरोको भर्सेस क्रोएसिया : दिउँसो ३:४५, जर्मनी भर्सेस जापान : साँझ ६:४५, स्पेन र्भेसस कोस्टा रिका : राति ९:४५, नोभेम्बर २४ : चार खेल– बेल्जियम भर्सेस क्यानडा : राति १२:४५, स्विटजरल्यान्ड भर्सेस क्यामरुन : दिउँसो ३:४५, उरुग्वे भर्सेस दक्षिण कोरिया : साँझ ६:४५, पोर्चुगल भर्सेस घाना : राति ९:४५ ।

नोभेम्बर २५ : चार खेल ।

ब्राजिल भर्सेस सर्बिया : राति १२:४५, वेल्स भर्सेस इरान : दिउँसो ३:४५, कतार भर्सेस सेनेगल : साँझ ६:४५ नेदरल्यान्ड भर्सेस इक्वेडर : राति ९:४५ ।

नोभेम्बर २६ : चार खेल ।

इङ्ल्यान्ड भर्सेस अमेरिका : राति १२ । ट्युनिसिया भर्सेस अष्ट्रेलिया : दिउँसो ३:४५ । पोल्यान्ड भर्सेस साउदी अरेविया : साँझ ६:४५
फ्रान्स भर्सेस डेनमार्क : राति ९:४५ ।

नोभेम्बर २७ : चार खेल ।

अर्जेन्टिना भर्सेस मेक्सिको : राति १२:४५, जापान भर्सेस कोस्टारिका : दिउँसो ३:४५, बेल्जियम भर्सेस मोरोको : साँझ ६:४५, क्रिएसिया भर्सेस क्यानडा : राति ९:४५, नोभेम्बर २८ : चार खेल, स्पेन भर्सेस जर्मनी : राति १२:४५, क्यामरून भर्सेस सर्बिया : दिउँसो ३:४५, दक्षिण कोरिया भर्सेस घाना : साँझ ६:४५ ब्राजिल भर्सेस स्विजरल्यान्ड : राति ९:४५ ।

नोभेम्बर २९ : तीन खेल ।

पोर्चुगल भर्सेस उरुग्वे : राति १२:४५, इक्वेडर भर्सेस सेनेगल : राति ८:४५, नेदरल्यान्ड्स भर्सेस कतार : राति ८:४५ ।

नोमेम्बर ३०ः चार खेल ।

इरान भर्सेस अमेरिका : राति १२:४५, वेल्स भर्सेस इङ्ल्यान्ड : राति १२:४५ टुनिसिया भर्सेस फ्रान्स : राति ८:४५, अष्ट्रेलिया भर्सेस डेनमार्क : राति ८:४५, डिसेम्बर १ : चार खेल– पोल्यान्ड भर्सेस अर्जेन्टिना : राति १२:४५, साउदी अरेविया भर्सेस मेक्सिको : राति १२:४५, क्रोएसिया भर्सेस बेल्जियम : राति ८:४५, क्यानडा भर्सेस मोरोको : राति ८:४५ ।

डिसेम्बर २ः चार खेल ।

जापान भर्सेस स्पेन : राति १२:४५, कोस्टारिका भर्सेस जर्मनी : राति १२:४५, दक्षिण अफ्रिका भर्सेस पोर्चुगल : राति ८:४५, घाना भर्सेस उरुग्वे :८:४५, डिसेम्बर ३ : दुई खेल, सर्बिया भर्सेस स्विजरल्यान्ड : राति १२:४५, क्यामरून भर्सेस ब्राजिल : राति १२:४५ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*