नेपालको वरीयता यथावत

बकैया दर्पण संवाददाता
७ भाद्र २०७९, मंगलवार १३:५४

मकवानपुर । नेपालको एकदिवसीय अन्तराष्ट्रियको वरीयता यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालले आफ्नो स्थान यथावत राखेको छ । नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ । एकदिवसीय अन्तराष्ट्रियको वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत रहेको छ । २० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेका छ । २० औं स्थानमा पपुवा न्युगिनी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*