पीएफए प्लेयर अफ द इयर अवार्डको मनोनयन सार्वजनिक

बकैया दर्पण संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार १०:३०

एजेन्सी । प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने पीएफए प्लेयर अफ द इयर अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

पीएफएले अवार्डका लागि मनोनयनमा पर्ने ६ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

अवार्डको मनोनयनमा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना, लिभरपुलका मोहमद सलाह, साडियो माने, भिर्गिल भान डाइक, टोटेनहमका ह्यारी केन र म्यानचेस्टर युनाईटेडक क्रिस्टियानो रोनाल्डो परेका छन् ।

पीएफएले अवार्ड विजेताको नाम जुन ९ मा घोषणा हुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*