रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

बकैया दर्पण संवाददाता
६ बैशाख २०७९, मंगलवार १०:१९

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ ।

म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । रोनाल्डोले छोराको मृत्यु भएपनि छोरी जीवित रहेको जनाएका छन् ।

३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन् । रोनाल्डोका यस अघि नै चार सन्तान छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*