आईपीएल क्रिकेटमा चेन्नइले लखनउलाई १२ रनले हरायो

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७९, मंगलवार ०८:५९

मकवानपुर ।  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स्ले लखनउ सुपर जाइन्टस्लाई १२ रनले हराएको छ ।

लखनउले टस जितेर बलिङ रोजेपछि शुरुवाती ब्याटिङ गरेको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा २१७ रन बनायो । २१८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०५ रन मात्रै बनायो । पहिलो खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई हराएको थियो भने चेन्नई गुजरात जायन्ट्ससँग पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*