भुटानविरुद्ध नेपाललाई २-० को अग्रता

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार १५:३८

एजेन्सी । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले २-० गोलको अग्रता बनाएको छ ।

पहिलो हाफमा दुबै गोल अमिषा कार्कीले गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*