युरोकप महिला फुटबलमा जर्मनी र स्पेन विजयी

एजेन्सी । युरोकप महिला फुटबल च्याम्पियनसिपमा शनिबार राति जर्मनी र स्पेन विजयी भएका छन् । समूह ‘बि’ का अन्तिम खेलहरूमा जर्मनीले फिनल्याण्डलाई ३–० ले पराजित गर्दा स्पेनले डेनमार्कमाथि १–० को जित निकालेकाे हाे । योसँगै जर्मनीले समूहका सबै तीन...

जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा

एजेन्सी । बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति नवौँ वरीयताका क्यामरुनमाथि २-६, ६-३, ६-२, ६-४ को सेट पराजित गरे । अब, आइतबार हुने फाइनल...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका जारी

मकवानपुर । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मूल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ । काठमाडौंमा शुक्रबार बसेको मूल आयोजक समितिको बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्देशिका जारी गरेको...

फिफाका पूर्व अध्यक्ष ब्लाटर निर्दोष ठहर

एजेन्सी । विश्व फुटबल महासंघ (फिफा) का पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनी एक आर्थिक अपचलनको मुद्दामा निर्दोष ठहर हुनुभएको छ । उहाँहरुलाई २ मिलियन स्वीस फ्र्यांक रकम अपचलनको मुद्दा लागेको थियो । सन् २०११ मा अनधिकृत...

फाइनलका लागि जोकोभिच नोरीसँग भिड्ने

विम्बल्डनको फाइनल प्रवेशका लागि नोभाक जोकोभिच र क्यारुन नोरीले प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार राति भएको खेलमा नोरीले विश्व नम्बर ५८ का डेविड गोफिनमाथि ३-६,७-५,२-६,६-३,७-५ को जितसहित पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा स्थान बनाएका थिए । जोकोभिच यानिक...

दोस्रो अभ्यास खेलमा आज नेपाल र ओन्टारियो भिड्दै

मकवानपुर । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइतबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज क्यानाडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । यसअघि...

नेपालको फिफा वरीयता आठ स्थान तल झ¥यो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो । नयाँ वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा...

नेपाल हङकङसँग ७ विकेटले पराजित

मकवानपुर । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो । उसका लागि मरिको हिलले ४५, नताशा माइल्सले...

एसीसी च्याम्पियनसिपमा आज नेपाल र हङकङ भिड्दै

मकवानपुर । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो खेलमा हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल बिहान १२:०० बजे सुरु हुनेछ । हङकङविरुद्ध मैदान...

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा

मकवानपुर । नेपालले एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । जितको लागि १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको...